Grace event द्धारा Holi fiesta आयोजना गर्दै

0
31

चैत्र १ काठमाडौं । विगत लामो समय देखि विभिन्न मेला, प्रतियोगिताहरु गर्दै आएको Grace event ले रङ्गहरुको पर्व होलिको पावन अवसरमा Holi fiesta 2019 आयोजना गर्ने भएको छ ।

शंखमुल स्थित भ्याली टप रेष्टुरेन्ट एण्ड व्याङ्क्युटमा चैत्र ६ गते बिहान १० बज्य बाट सुरु हुने बताएको छ।
नेपालीहरुको संस्कृती प्रबधन र संरक्षण गर्ने उद्देश्यले आयोजन गर्न लागेको कार्यक्रममा cobweb, swotantra, psychopath लगाएत band को सांस्कृतिक प्रस्तुती रहने अयोजकले जनाएको छ ।

साथै नाजिर हुसेन, सिल्पा मास्के, दयाहाङ्ग राई लगाएतका कलाकारहरुको सहभागिता रहने जनाएको छ । Rain dance, water dance, color dance, लगाएत भिन्न मनोरन्जतात्मक खेलहरु र खानाको विभिन्न परिकारहरु समेत रहेको आयोजकले जनाएको छ । brparamonovokelaniигры скачать на андроидузнать пароль от страницы вконтактедешевые интернет магазины с бесплатной доставкойхимчистка в полтаве

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here