दाङमा जुत्ता पसलमा अागलागी

0
27

मंसिर २८, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको अन्नपूर्ण ट्रेडर्समा आगलागी भएको छ ।

आगलागी हुँदा जुत्ता चप्पलको होलसेल पसल पूर्णरुपमा क्षति भएको छ । आगलागीबाट करिब ५ करोडको क्षती भएको ट्रेडर्सका सञ्चालक भिम घिमिरेले जानकारी दिनुभएको छ ।

उनीहरुले शुक्रबार बिहान ६ बजेतिर धुँवा फैलिएपछि आगो लागेको थाहा पाएका थिए । आगलागी कसरी भयो भन्नेबारे जानकारी आएको छैन । स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । click through rateхороший стоматологбитые ссылки на сайтеbudget softwareweather in russianТОВ РЕКОМ