२ सय, ५ सय र २ हजार दरका भारतीय नोट नेपालमा प्रचलनमा नल्याउने

0
20

मंसिर २८, काठमाडौं । सरकारले २ सय, ५ सय र २ हजार दरका भारतीय नोट (आईसी) नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारतले हालै प्रचलनमा ल्याएको २ सय रुपैयाँ दरको नोट नेपालमा प्रचलनमा नल्याउने निर्णय गरेको हो ।

खुला सिमाना भएको कारण पनि भारतीय नोट नेपालमा चल्दै आएको थियो । तर अब भने नेपालमा तीनवटा दरका भारतीय नोट नचल्ने भएका छन् ।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बासकोटाले २ सय ५ सय र २ हजार दरका भारतीय रुपैयाँ प्रचलनमा नल्याउन सूचना जारी गर्ने बताएका छन् ।

भारतीय नोट (आईसी) १ सय वा सोभन्दामुनिका नोटहरु भने चलनचल्तीमा रहनेछ। оптимизация интернет сайтабонгакамсcrossfire читыlivecamgirltrain travel in germanyhttps://www.depo.ua/rus/money/do-2030-roku-potuzhnosti-vde-v-ukrayini-perevischat-12-gvt-pres-reliz-20181112868236

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here