स्वतन्त्र राष्ट्रिय अभियान नेपालले दबाब र जनचेतनाका लागि मेची-महाकाली यात्राको थालनी

0
309

 

आश्विन १५ काठमाडौं । स्वतन्त्र राष्ट्रिय अभियान नेपालले आज देखी भ्रष्टचारी र तस्करहरुको स्रोत नखुलेको सम्पुर्ण सम्पत्ति राष्ट्रियकरण गर्न दबाब र जनचेतनाका लागि मेची — महाकाली यात्राको थालनी गरेको छ ।


सन्चारकर्मी तथा अधिवत्ता स्वागत नेपालको अगुवाईमा अभियानको थालनी आज काठमाडौं बाट सुरुवात गरेको छ ।
काठमाडौंको डिल्लीबजारमा एक कार्यक्रमका विच उनिहरुलाई विदाई गरेको हो । विदाई कार्यक्रममा बल्दै अभियानका अभियान्ता स्वागत नेपालले भनुभयो कि देशमा भईरहेको भ्रष्ट्रचार, तस्करहरु र नेताहरुको स्रोत नखुलेको सम्मपतिलाई राष्ट्रियकरण गर्नुपर्छ ।

यस्तो सम्मपतिलाई राष्ट्रियकरण ग¥यो भने नेपालको ५ वर्षको राष्ट्रिय बजेट बन्नसक्छ । उहाँले थप्नुभयो देश गरिब बन्दै गईरहेको छ तर नेताहरु धनि बन्दै गइरहेका छन हामिले नेताहरुलाई भोट दिईरहेको छौ तर यसको उपलब्धी शुन्य भएको छ । त्यसैले हामी यस विषयमा दबाब र जनचेतनाका लागि मेची —महाकाली यात्राको थालनी गरेका हौ । rtbкраски кистиоткуда звонятпоисковый аудит сайтаbest things to do in moscowработа в новой почте одесса