सेन्ट जेभियर्सको स्कुल मेला सम्पन्न

0
42

अनिल सापकोटा,
पुस १०, काठमाडौँ । जावलाखेलमा अवस्थित सेन्ट जेभियर्स स्कुलले आयोजना गरेको एक दिने ुस्कुल मेलाु सम्पन्न भएको छ ।

सन्ट जेभियर्स स्कुलका प्रिन्सीपल फादर पि.एम.र्जज ले युवा हुङ्कारलाई भने ‘स्कुल कमिटीले हरेक वर्ष स्कुल मेलाको आयोजना गर्ने र मेलाबाट उठेको रकम विकट क्षेत्रका विद्यालयमा छात्रबृदि प्रदान गर्दै आईरहेका छौ । यस मेलाको लक्ष्य नै हाम्रा विद्यार्थीलाई मेलाको माध्यमबाट विभिन्न कुराहरु सिकाई विकट क्षेत्रका विद्यालयहरुलाई सहयोग गर्ने हो ।’

मेलामा प्रवेशका लागि २०० रुपैयाँप्रवेश शुल्क राख्रिएको थियो । मेलामा शिक्षक, अविभावक र विद्याार्थीहरुको उत्साहपूर्ण सहभागिता रहेको थियो । मेला पुस ७ गते जावलाखेमा सम्पन्न भएको थियो । цены на копирайтинг за 1000 знаковвоспалилисьbudgetapppersonal financial planning toolsnyikas.xyznew year in st petersburg russia