सेन्ट जेभियर्सको संविधान सप्ताह समापन

0
30

संवाददाता
आश्विन ४, काठमाडौँ । राजधानीको माइतीघरमा अवस्थित सेन्ट जेभियर्स कलेजले आयोजना गरेको संविधान सप्ताह बिहिवार समापन भएको छ ।

“राष्ट्रको ठूलो शान हाम्रो संविधान” भन्ने मूल नाराका साथ आयोजना गरिएको सप्ताह बिहिवार एक कार्यक्रमका बिच समापन गरिएको छ । कार्यक्रमको प्रमूख अतिथि राष्ट्रिय सभाको उपाध्यक्ष शसिकला दाहाल रहनुभएको थियो ।

उपाध्यक्ष दाहालले कार्यक्रममा बोल्दै हाम्रो संविधान एसियाको उत्कृष्ट संविधान हो । यसको कार्यन्वयन मूख्य चुनौतीका रुपमा रहेको र सेन्ट जेभियर्सले जस्तै कार्यक्रम देशैभरीका कलेज, विद्यालयमा चलाएमा संविधा कार्यन्यन चुनौतीबाट आफै हट्ने जिकिर गर्नुभयो ।

कार्यक्रमा बोल्ने अतिथिहरुले पनि ठूलो कष्टले आएको यो संविधान आवश्यक संशोधन गरि कार्यन्वयन गर्न नसके हामि सबैको त्याग र बलिदान बालुवामाथि खनाएको पानीसरह हुने धारणा राखेका थिए ।

सेन्ट जेभियर्स कलेजलले एक सता सम्म विभिन्न रचनात्मक कार्यक्राम राखेको थियो । विभिन्न विधामा उत्कृष्ठ विद्यार्थीलाई कलेजका प्रिन्सीपल फादरले पुरस्कार वितरण तथा समान्न गनुभएको थियो ।

समापन कार्यक्रममा विद्यार्थीहरुले नृत्य, नाटक जस्ता विभिन्न प्रस्तुत गरेका थिए ।

губыотслеживание по gpsскачать vkontakteпод холостойтовары с самым высоким спросомthe hermitage st petersburg russia

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here