सालको खपटा सहित १ जना व्यक्ति पक्रउ

0
7

पुस ८, काठमाडौं । सालको खपटा सहित १ जना व्यक्तिलाई पक्रउ गरेको छ ।

दुर्लभ वन्यजन्तु सालक ओखटो ओसार पसार गर्दे छन भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले गत शुक्रबार टोखा नगरपालीका ४ साईवावा चोकमा शंकास्पद अवस्थामा हिडिरहेको अबस्थामा नुवाकोट शिवपुरी गाउपालीका वडा न ४ घर भएका वर्ष २४ का विकाश वुढाथोकीलाई खान तलासी गर्दा उनको झोलाभित्र सेतो प्लास्टिकले वेरीएको अवस्थामा दुर्लभ वन्यजन्तु सालक (मुख देखि पुच्छर) सम्मको फेला परेको प्रहरीले जनाकारी दिनुभयो ।

महानगरीय प्रहरी परिसरले वुढाथोकीलाई नियन्तर्णमा लिई आवश्यक अनुसन्धान पश्चात कारवाहिको लागि जिल्ला बन कार्यालय हात्तिसार पठाईएको प्रहरीले जनाएको छ ।
как лечить пупочную грыжуbudget outlineболят зубы и деснасопровождение сайтатранспортные перевозки грузовсамые продаваемые товары в украине

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here