सरकारले पब्जी खेलमाथि लगायो प्रतिबन्ध

0
34

चैत्र २८, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले बिहीबारदेखि पब्जीखेलमा प्रतिबन्ध लगाएको छ ।

पब्जीका कारण विभिन्न खालका समस्या बढेको गुनासो आएपछि प्रतिबन्ध लगाइएको नेपाल दूरसञ्चार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो ।

पब्जी खेलका कारण आत्महत्यासम्मको घटना हुन थालेपछि प्रतिबन्ध लगाउन निर्देशन दिएको  सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले बताउनुभयो ।
यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो ।

prodvijenie.xyzдетриксvkbot 3.7.8Настольные часыtop travel companies in usaТОВ РЕКОМ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here