संसद दिपक मनाङे ठमेलमा समानित

0
30

पारस मल्ल
फागुन २, काठमाडौं । ठमेल पर्यटन विकास परिषद काठमाडौंले प्रदेश नं. ४ मनाङका प्रदेश संसद राजिव गुरुङ्ग (दिपक मनाङे) लाई एक कार्यक्रमको विच आज समान गरेको छ ।

समान कार्यक्रम ठमेलको होटल आर्टसमा भएको थियो ।

समान कार्यक्रमा ठमेल पर्यटन विकास परिषदका अध्यक्ष समिर गुरुङ्ग, लगायतको पदाधिकारी र ठमेल क्षेत्रका व्यवसायकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समान कर्यक्रममा संसद गुरुङ्गले ठमेलको विकास र समवृद्धिको लागि जहिले पनि तयार रहेको बताउनुभयो । सबै व्यवसायक मिलेर अगाडि बढन पनि उहाले सुझाव दिनुभयो । ठमेल पर्यटन हवको रुपमा रहेको पनि बताउनुभयो ।


कार्यक्रममा अध्यक्ष समिर गुरुङ्गले ठमेलको विकासका लागि हामिहरु सदैव ततवर रहेको बताउनुभयो । сковороды биолgfhcbnmканоникалгугл вебмастерамleading tourswhen is new year in russia

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here