लागुऔषध नाईट्राभेट ६ सय ४५ ट्यावलेट सहित १ जना पक्राउ

0
14

वैशाख ३० काठमाडौं । लागुऔषध नाईट्राभेट ६ सय ४५ ट्यावलेट सहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका -२३ कोटेश्‍वर जडिबुटी बस्ने पर्सा बिरगंज महानगरपालिका-८ का अब्जन हुसेन रहेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले हुसेनलाई भाटभटेनीबाट आज १२ बजे पक्राउ गरेको प्रहरीले जनाएको छ ।

 

घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गरीरहेको छ ।для вызовапосуд-аклиника доктора зотовойсайт мейкап юатканевые жалюзи ценаmoscow temple

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here