लागुऔषधसहित ३ जनालाई पक्राउ

0
8

चत्रै ३, काठमाडौ । काठमाडौँको नागढुङ्गाबाट शनिबार लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको छ ।

रौतहटको गौरबाट काठमाडौँ आउँदै गरेको ना५ख ३०२० नम्बरको यात्रुवाहक बसमा सवार काठमाडौँ महानगरपालिका–१६ मनमैजुका परिमोल तामाङ र सुशील श्रेष्ठ तथा रौतहटका कोमल मगरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले सडकमा जाँच गर्ने क्रममा लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट अवैध लागुऔषध डाइजेपाम, फेनारगन र नुरफ्रिन गरी ९९ एम्पुल बरामद् गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ । как раскрутить сайт в поисковикахлазаньясовременная медицина балашовкак продвинуть сайт самомуотследить посылку 24шторы днепропетровск