रेडियो वीरगंज १७ औं बर्षमा प्रवेश

0
8

अनिल सापकोटा,
पुुस २, काठमाडौं । मध्यतराइकै पहिलो रेडियो, रेडियो वीरगंज ९९ मेगाहर्ज मंसिर २७ गते बाट आफनो नियमित प्रशारणको १६ बर्ष पुरा गरि १७ बर्षमा प्रबेश गरेको छ ।

१६ वर्ष पुरा गरि १७ वर्ष सम्ममा पाइला टेक्दा सम्मको यो अबिराम यात्रामा आएका विभिन्न उतारचढाव र समाज प्रति रेडियोले निभाएको भुमिका आगमी दिनमा अझै प्रभावकारी र शसक्त ढंगले अगाडि बढाउने रेडियोका कार्यकारी अध्यक्ष ध्रुव साहले प्रतिबद्धता जनाउनु भएको छ ।

बिभिन्न समसामयिक, मनोरन्जनात्मक तथा सुचनामुलक कार्यक्रमहरु प्रशारण गर्दै आएको रेडियो बीरगंजले श्रोता, विज्ञापन दाताहरुबाट आज सम्म पाएको माया आउँदा दिनमा पनि पाई रहने बिश्वास लिएको अध्यक्ष साहले बताउनुभयो । मध्य तराइकै स्पन्धनको रुपमा रहेको रेडियो वीरगंज आगामी दिनमा अझ सशक्त रुपमा अगाडी बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

रेडियोले संधै समाजीक भावनाको उत्तरदायीत्व बहन गर्र्दै आफ्नो कार्यहरु अघि बढाइ रहोस युवा हुकाँरको तर्फबाट शुभकामना छ ।
артмани про бесплатнопродвижение бренда регионамаркет янсоус для пастыsunnichttps://ring.org.ua/edr/uk/search?q=%D0%93%D0%B0%D0%BC%D0%BB%D0%B5%D1%82%20%D0%A2%D1%83%D0%BD%D1%8F%D0%BD

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here