मोटरसाइकल चोरी गर्ने पक्राउ

0
10

मंसिर १६, काठमाडौँ । शुक्रबार दिउसो बर्दियाको राजापुर नगरपालिका ८ धोबिनपुर बस्ने हरिकृष्ण चौलागाईको घरबाट चोरी भएको मोटरसाइकल सहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार दिउसो हराएको भे. ६ प १७६६ नम्बरको मोटरसाइकल मोटरसाईकल खोजी गर्ने क्रममा शनिबार दिउसो राजापुर नगरपालिका ७ शान्तिपुरबाट सोही ठाउँ बस्ने १८ वर्षीय चन्द्रप्रकाश चौधरी सहित ३ जनालाई मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

भेटिएको मोटरसाईकल र चन्द्रप्रकाश चौधरी सहित ३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । пва сетка для рыбалкиакнепроверить санкции яндексарибалка українаtop sites in moscowrussian bubbles

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here