मोक्षदा एकादाशी तथा गिता जयंन्तिको अबसरमा स्वयम्भूमा प्रभत फेरी

0
14

अनिल निधि तिवारी

पुस ५, काठमाडौं । पुस महिनाको पहिलो मंगलबार मोक्षदा एकादाशी तथा गिता जयंन्तिको अबसरमा स्वयम्भूमा प्रभत फेरी भएको थियो ।

गाएत्रि मन्दिर परिसरमा पण्डित ढुण्डीराज न्यौपाने को अध्यक्षतामा आठौं पटक कार्यक्रमको अयोजना गरेको थियो ।

पण्डित न्यौपानले भागवतको पन्ध्रौं अध्याएको वाचन गनुभएको थियो ।

सो कार्यक्रममा विभिन्न मान्य पण्डितहरु साथै राष्ट्रिय पञ्चागं समेतिका सदस्य गौतम जिको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रमा राष्ट्रिय पञ्चागं समेतिका सदस्य गौतमले ज्योतिसिमा अहिलेको विकृति, विसंगितीको विषयमा र हिन्दु धर्मको विषयमा प्रबचन दिनुभएको थियो ।

योज पण्डित शुशिलले योजको विषय र ध्यानको बारेमा चर्चा गर्नुभएको थियो । सो कार्यक्रमा तान्त्री कालमसानको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रमा बैषण समाजको बाक्लो उपस्थिति रहेको थियो ।

создание и продвижение бренда интернеткриптавалютавзлом почты gmailкак правильно накрасить ресницыручка 3д ценагрузоперевозки автотранспортом

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here