मानसिक रोगिमाथि निर्घात कुटपिट गर्ने प्रहरीमाथी छानविन

0
25

अनिल सापकोटा,

अश्विन ५, काठमाडौँ ।  राजधानीको गोंगबु  गत सोमबार  विहान मानसिक सन्तुलन गुमेका एक व्याक्तिलाई निर्घात रुपमा कुटपिट गर्ने प्रहरीमाथि छानविन र कानुनी कारवाी हुने भएको छ ।

नयाँ बसपार्कको छेउमा रहेको शिव मन्दिर चोकमा गत सोमबार विहान एक फेन्सी पसल अगाडि बसेका उनलाई स्थानीयले हटाउन खोज्दा पसले र मानसिक रोगिबिच भएको विवादमा आएका एक प्रहरीले उल्टै मानसिक सन्तुलन गुमेका व्याक्तिलाई लाठि र बुटले निर्घात रुपमा बुटपिट गरेको थिए ।

उक्त घटना सामाजिक सन्जालमा भाईरल समेत भएपछि प्रहरी प्रधान कार्यालयले सुचना जारी गर्दै संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारवाही सुरु गरेको  छ ।

накручиваем лайки в вквитрификацияшингл уникальностьпосуда склад москвасайт почты украиныОсобенности перевозки груза в наше время