महोत्तरीमा एक युवकको हत्या

0
19

मंसिर २६, महोत्तरी । महोत्तरीमा एक युवकको हत्या भएको छ । महोत्तरीको औरही नगरपालिका– २, फूलवरिया बस्ने ४० वर्षीया बेचु महतोको हत्या भएको हो । बचुको शव बुधबार बिहान गाउँबाट ७ सय मिटर पूर्व उखु खेतमा फेला परेको हो ।

काउली खेतमा नीलगाई धपाउन गएका बेचुको उखुघारीमा हत्या भएको अवस्थामा शव फेला परेको हो । घाँटीमा डाम देखिएकाले कसैले घाँटी थिचेर हत्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले बताउनुभयो ।

शवलाई पोस्टमार्टमका लागि जलेश्वर अस्पताल लगिएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । майкапппродвижение сайта в поисковикеprogrammatic display adsprodvijenie.xyzcathédrale pierre et paulhow to get to st petersburg florida