बैतडीमा आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु

0
10

जेष्ठ ९, काठमाडौं । बैतडीमा आगलागी हुँदा तीन जनाको जलेर मृत्यु भएको छ ।

पुर्चौडी नगरपालिका–७, बसपार्कमा रहेको टहरामा बुधबार राति करीब पौने १० बजे आगलागी हुँदा एकै परिवारका ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

मृत्यु हुनेमा पुर्चौडी नगरपालिका–५ कुवाकोटका ४५ वर्षीय करे लुहार, उनकी श्रीमती ४० वर्षीया व्रिन्दा लुहार र आठ वर्षीय छोरा मनोज लुहार रहेको प्रहरीले जनाएको छ।

चुल्होको आगो सल्केर आगलागी भएको प्रहरीले जनाएको छ ।

मजदूरी गरेर तथा मागेर जीवन निर्वाह गर्दै आएका लुहार परिवार गएको सात वर्ष पुर्चौडी नगरपालिका–७ बसपार्कमा टहरा बनाइ बस्दै आएका थिए ।смайлікірумянаponomeruartmoney 7.45 ключsint petersburgмеждународные автомобильные перевозки

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here