बिमस्टेक शिखर सम्मेलनममा उपत्यकाको सवारी साधनलाई जोर बिजोर प्रणाली

0
55

अनिल सापकोटा
भाद्र ११,काठमाडौँ ।  चौथो बिमस्टेक शिखर सम्मेलनमका लागि उपत्यकामा १३, १४ र १५ गते तीन दिन सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली अनुसार चलाउने निर्णय भएको छ ।

महानगरिय ट्राफिक प्रहरी महाशाखाका अनुसार १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक बिजोर अर्थात (१,३,५,७,९) भएका सवारी साधनहरू मात्र संचालन गर्न पाइनेछ, भने १४ गत सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक जोर अर्थात (०,२,४,६,८) भएका सवारी साधनहरू मात्र संचालन गर्न पाइने छ ।

यसअघि पनि राजधानिमा भएका शखिर सम्मेलनमा बेला सवारी चाप न्यूनिकरण गर्न जोर विजोर प्रणली अपनाएको थियो । оптимизация под битриксprodvijenie.xyzкопирайтертрейдинг что этоsunnic.xyzавиа доставка

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here