केसीको अपिल : उच्च शिक्षा हासिल गरेपश्चात त्रिकोण झण्डालाई सम्झेर देशमै फर्कनुहोस्

0
452

पुस २५ काठमाडौं । बाध्यता वा रहरले विदेश पढ्न गए पनि।शिक्षा हासिल गरे पछि…त्रिकोण झन्डालाई सम्झेरै देशै फर्किन आवाहन गर्दछौ, पीआर,ग्रीनकार्ड वा त्यस्तै अन्य लोभमा नाफसिकिन र हरियो रंगलाई रातो रंगले नरंगाई, जवानि अन्तै लुटाएर बुढेसकालमा नफर्कीनुहोस ।

तपाईलाइ अपिसैपल हिमाल कुरिरहेको छ, तपाईको स्कूलजाने बाटो अनि पातीको झाँग पर्खि रहेको छ। तपाईलाई डोल्पा, हुम्ला,कालिकोट का सगरमाथा भन्दा अग्ला गरिबीले कुरी रहेको छ…तपाईलाई सिरह,सप्तरी रौतहटका समुन्द्र भन्दा गहिरा अशिक्षा अनि अज्ञानताले कुरिरहेको छ ।

तपाईलाई लाखौ भत्किएका छानाहरु ले कुरी रहेको छ,गाई र भैसी बाधने गोठ र धन्सारले कुरी रहेको छ। तपाईको आगन ढाकेका झारहरुले कुरिरहेको छ। तपाईको असि बर्षिया फुपुका खुट्टाहरुले तपाई को निधार कुरिरहेको छ…,सबै भन्दा धेरै तपाईको आमाको फुर्सा हातहरुले तपाईलाई सुम्सुमौना कुरिरहेको छ अनि बाबाको बलियो मन ले तपाईको कमजोरी कुरिरहेको छ।।आउनुहोस..फर्केर आउनु है..आखा टिलपिल..सम्झिदा…

(बिपिन केसी, लम्जुंग हाल काठमाडौँ) вордстадплов втелкграммсъедобные силиконовые приманкиkremlin and st basil's cathedralbest places for winter travel

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here