बागे डन पक्राउ

0
94

अनिल सापकोटा ,

भाद्र २१, काठमाडौँ । बागे डन भनेर चिनिने शुक्र बहादुर लामा पक्राउ परेका छन् । अटो ईन्टरप्राईजेजका संचालकले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौँ सानो भयाङग स्थित टेण्डी शेर्पाले संचालन गरेको  अटो ईन्टरप्राई जेजमा बागे भनि चिनिने  शुक्र बहादुर लामाले विभिन्न मितिमा सवारी साधनहरु ल्याइ सर्विसिङ् गराई उक्त रकम माग्दा नदिई  धाक धम्कि दिई हातपात तथा अभद्र व्यवहार गरेको भनि अटो  ईन्टरप्राईजेजका संचालकले दिएको उजुरीका आधारमा उनलाई हिजो   प्रहरीले नियन्त्रणमा लिएको हो । उनलाई महानगरीय प्रहरी वृत स्वयम्भू र प्रहरी परिसर काठमाडौँको संयुक्त टोलिले नियन्त्रणमा लिएको हो ।

सार्वजनिक हित विरुद्धको कशुर मुद्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ७ दिनको म्याद थप  गरि अनुसन्धान भईरहेको छ । बागे  हालसम्म पटक पटक गरि विभिन्न मूद्दामा ८ पटक पक्राउ परि कानूनी कारवाही समेत भोगेका छन् । WPS Performance Station оптимизация пкцены на копирайтингкомпьютерная томография легкихпроверить сайт в поисковикахtransyberianriver in st petersburg