प्रधानन्यायाधीशमा राणा अनुमोदन

0
7

पुस १७, काठमाडौं । प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर राणाको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेको छ ।

मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिले उहाँलाई सर्वसम्मत प्रधानन्यायाधीशमा अनुमोदन गरेको हो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । चोलेन्द्र चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।

यसअघि राणा प्रधानन्यायाधीशका लागि अयोग्य रहेको दाबी गर्दैै समितिमा विभिन्न नौवटा उजुरी परेको भए पनि सुनुवाई समितिले त्यसको समेत छानबिन गर्दै राणालाई प्रधानन्यायाधीशमा चयन गरेको हो ।

न्याय परिषद्ले सिफारिस गरेका राणाको नाम संसदीय समितिले अनुमोदन गरेको हो । buy digital signageоптимизация сайтов ценыgelopgt.xyzудаление пупочной грыжиukr почта отследитьthe hermitage russia winter palace

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here