प्रतिवन्धित भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ

0
8

वैशाख ३० काठमाडौं । भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का रहेका छन् ।

प्रतिवन्धित ५ सय र १ हजार  दरका १६ लाख बराबरका नोट सहित उनीहरुलाई विशेष सूचनाको आधारमा गय राति ठमेलको व्लु मुन होटलबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए ।

५ जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here