नेकपाका उपत्यका इञ्चार्ज लामा पक्राउ

0
19

साउन ५, काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपत्यका इञ्चार्ज माइला लामालाई प्रहरीले पक्राउ गरेको छ ।

लामालाई काठमाडौं जडिबुटीबाट शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । लामासँगै रेशम तामाङलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीले राजधानीका विभिन्न स्थानमा भएको बम विस्फोटका घटनामा लामाको निर्देशनमा भएको प्रहरीले दाबी गर्दै आएको छ ।

अरु पनि विभिन्न घटनामा सँलग्नता रहेको हुनसक्ने भएकाले थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।скачать доту 2 стимновости интернет маркетингакак следить за телефономлазаньяst petersburg visitors centerнічь

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here