धर्म गुरु कालिबाबा एक दिनको लागि काठमाडौं आउदैँ

0
28

चैत्र २, काठमाडौं । चर्चित हिन्दु धर्म गुरु कालिबाबा एक दिनको लागि भारतको दिल्लीदेखि आज काठमाडौं आउदैँ हुनुहुन्छ ।

भारतमा ख्याती कमाउनु भएका हिन्दु धर्म गुरु कालिबाबा सिर्जनशील शिक्षा सदन (रेडियन्ट एकेडेमी) कागेश्वरी – मनोहरा न.पा.-३ भद्रवासको बिशेष निमन्त्रणामा चैत्र २ गते काठमाडौं आउने कार्यक्रम तय भएको हो ।

सिर्जनशील शिक्षा सदनको अभिभावक दिवस तथा २९ बार्षिकउत्सव कार्यक्रमका लागि प्रमुख आतित्थ्य ग्रहणका लागि उहाँ आउन लाग्नुभएको हो, प्रिन्सिपल दिपक पुडासौनीले बताए । उहाँ आजै दिल्ली फर्किने कार्यक्रम रहेको छ । home budget onlineлобановский александр интервьюgeosurfфарфоровые каминные часы купитьst basil's cathedral, moscowneva russia

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here