दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि

0
22
 आश्विन ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरुलाई वितरण गर्ने भएको छ ।

नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी १२ गतेदेखिनै बैंकहरुलाई वितरण गर्न लागेको राष्ट्र बैंकले जनाएको छ ।

आगामी ११ वा १२ गतेदेखि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले  जानकारी दिए ।

सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट वितरण गर्ने भन्ने विषयमा निर्णय भइनसकेको प्रवक्ता पौडेलले जानकारी दिए ।

гингивит заразенпродвижение сайта рекламного агентстваvk.rawалексей егармин коучкитайские сайты товаров с доставкой в украинувертикальные

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here