ठगीको आरापमा ३ जना पूर्वप्रहरी पक्राउ

0
20

वैशाख २६, काठमाडौं । प्रहरी हुँ भन्दै ठगी गर्ने ३ जना पूर्वप्रहरीलाई वीरगञ्जबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१४ पिपराका ज्ञानबहादुर साह, कलैया उपमहानगरपालिका-६ का मुकेश सर्राफ र फेटा गाउँपालिका-७ कुकुरभुका रवी शंकरप्रसाद यादव रहेका छन् ।

उनीहरुलाई वीरगञ्ज महानगरपालिकाको ईनर्वा, जिल्ला प्रशासन कार्यालय पर्सा र जिल्ला प्रहरी कार्यालयबाट बुधबार दिउँसो पक्राउ गरिएको थियो ।

उनीहरु मध्ये २ जना पूर्वप्रहरी र एक जना पूर्वसशस्त्र प्रहरी हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले सादा पोशाकको प्रहरी हुँ भनेर सर्वसाधरणलाई ठगेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए ।

थप अनुसन्धान र आवश्यक कारबाहीका लागि उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको प्रहरीले जनाएको छ । отследить человека по номеру телефонаинтернет продвижение сайтовfree live sex cams freekisty4makiyazh.xyzhttps://www.depo.ua/rus/money/kompaniya-recom-planue-pobuduvati-v-hersonskiy-oblasti-odin-18102016105200dnieper