ट्याक्टर पल्टदा चालकको मृत्यु

0
12

पुस १७, काठमाडौँ । सिन्धुली मरीण गाउँपालिका ७ स्थित सडकमा लु ४ त २२९ नम्बरको ट्याक्टर अनियन्त्रित भई खस्दा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

मंगलबार बिहान ट्याक्टर अनियन्त्रित भई पुलबाट खसेको प्रहरीले जनाएको छ ।  दुर्घटना परी मृत्यु हुनेमा ट्याक्टर चालक हरिहरपुरगढी गाउँपालिका ७ बस का ३५ वर्षीय मिलन बम्जन रहेका छन् ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ट्याक्टरमा सवार महोत्तरी बर्दिबास नगरपालिका ११ खयरमाराका २४ वर्षीय सोम घलानको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोट हुँदै थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं पठाइएको प्रहरीले जनाइको छ । stock trading apps iphoneв контактеlwithoutкупить квокtravel tour agencycatdog.xyz

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here