टीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश

0
41

श्रावण ३०, धनगढी — टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ । कैलाली जिल्ला अदालतमा बुधबारदेखि घटनाको सुनुवाई प्रक्रिया सुरु भएको हो ।

कैलाली जिल्ला अदालत ।
पहिलो पेसीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको भदौ २४ गते वादी र प्रतिवादीका साक्षीलाई बुझ्ने आदेश दिएको छ।

पूर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तहरुलाई अदालतमा झिकाइएको थियो।

एक नाबालक र रेशम चौधरीसहित २६ जना विरद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ। उनीहरु पूर्पक्षका लागि थुनामा छन्।

ती नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा राखिएको छ। अन्य २४ जना कैलाली कारागार छन्।

‘पहिलो पेसीमा दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश भएको छ’ शाखा अधिकृत नरबहादुर नेगीले भने ‘बुधबारदेखि टीकापुटीकापुर घटनाको सुनुवाई सुरु, भदौ २४ गते दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश
श्रावण ३०, धनगढी — टीकापुर घटनाको मुद्दामा सुनुवाई प्रक्रिया सुरु भएको छ । कैलाली जिल्ला अदालतमा बुधबारदेखि घटनाको सुनुवाई प्रक्रिया सुरु भएको हो ।

कैलाली जिल्ला अदालत ।
पहिलो पेसीपछि जिल्ला न्यायाधीश परशुराम भट्टराईको भदौ २४ गते वादी र प्रतिवादीका साक्षीलाई बुझ्ने आदेश दिएको छ।

पूर्पक्षका लागि कैलाली कारागारमा थुनामा रहेका टीकापुर घटनाका २४ जना अभियुक्तहरुलाई अदालतमा झिकाइएको थियो।

एक नाबालक र रेशम चौधरीसहित २६ जना विरद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाका चोरी मुद्दा छ। उनीहरु पूर्पक्षका लागि थुनामा छन्।

ती नाबालक पोखरास्थित बाल सुधार गृहमा छन् भने रेशम चौधरीलाई काठमाडौंको डिल्लीबजारस्थित सदरखोरमा राखिएको छ। अन्य २४ जना कैलाली कारागार छन्।

‘पहिलो पेसीमा दुवैतर्फका साक्षीहरुलाई बुझ्ने आदेश भएको छ’ शाखा अधिकृत नरबहादुर नेगीले भने ‘बुधबारदेखि टीकापुर घटनाको न्याय निरुपण प्रक्रिया आरम्भ भयो।’

०७२ भदौ ७ मा टीकापुर हत्याकाण्ड भएको थियो। थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी टीकापुर घटनामा एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो। आजको कान्तिपुरमाअर्जुन शाहले लेखेका छन ।

र घटनाको न्याय निरुपण प्रक्रिया आरम्भ भयो।’

०७२ भदौ ७ मा टीकापुर हत्याकाण्ड भएको थियो। थरुहटरथारुवान आन्दोलनको क्रममा आन्दोलनकारी र प्रहरीबीच दोहोरो झडपमा परी टीकापुर घटनामा एक नाबालक र ७ प्रहरीको ज्यान गएको थियो।

आजको कान्तिपुरमाअर्जुन शाहले लेखेका छन । катушка сайтwww.odnoklassniki.ua входвайсапkisty4makiyazh.xyzГамлетsunnic