झुट्टा अफवाह फैलाएको अभियोगमा अनलाईन पत्रकार पक्राउ

0
8

चैत्र ८ काठमाडौं । काठमाडौ जिल्लामा १० स्थानमा वम विस्फोट भनि केहि दिन अगाडी समाजिक संजालमा अमर्यादित, भ्रमपूर्ण समाचार संप्रेषण गरी झुट्टा अफवाह फैलाएको अभियोगमा एक जना पत्रकार पक्राउ परेका छन ।

पक्राउ पर्नेमा कपिलवस्तु जिल्ला वाण गंगा नगरपालीका वडा नं. ६ वस्ने अनलाईन आवाज डटकम सह संपादक  गौरव खनाल रहेका प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरीले उनिलाई बुधबार पक्राउ गरि साईवर अपराध अन्तर्गत कारवाहीका लागी विहिबार महानगरीय प्रहरी परिसर काठमाडौमा ल्याइएको छ ।

खनाललाई जिल्ला अदालत काठमाडौले ५ दिन म्याद थप गरि अवश्यक अनुसन्धान कार्य भईरहेको बताएको छ । бит новостинайти в вк по номеруякорная подтяжкароль брендингаsunnicfr.sunnic

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here