ज्ञानेश्वरमा नागरीक – प्रहरी साझेदारी कार्यक्रम हुने

0
62

पुस १०, काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका आयुक्तको नेतृत्वमा समुदाय – प्रहरी साझदारी कार्यक्रम हुने भएको छ ।

काठमाडौँ महानगरपालिका वडा नं. ३० स्थित ज्ञानेश्वरको ग्यालेक्सी पब्लिक स्कुलको सभाकक्षमा पुस १३ गते हुने कार्यक्रम महानगरीय प्रहरी कार्यालय रानिपोखरीका आयुक्त प्रहरी नायव महानिरिक्षक शैलेस थापा क्षेत्रीको प्रमुख आतिथ्यतामा हुने प्रहरीले जानकारी दिएको छ ।

कार्यक्रममा नेपाल प्रहरीले हालचालै सुरु गरेका नागरिक – प्रहरी साझदारी कार्यक्रको अवधारणा, सुरक्षका विविध आयाम, समुदाय – प्रहरी साझदारीमा निर्मित विभिन्न समितिका काम, कर्तव्यहरु लगायतका विषयमा प्रशिक्ष्ण तथा अन्तरक्रिया हुने महानगरीय प्रहरी वृत कमलपोखरीका प्रमुख रविन्द्र पौडेलले जानकारी दिनुभयो ।

samuaболезни зубов и десен у человека фотовиртуальные номера для смсподарки с доставкой москваукраина экспресс доставка из Европыdon't smile