गृह मन्त्रालयद्धारा १६ सीडीओको सरुवा

0
15

जेष्ठ २१, काठमाडौं । गृह मन्त्रालयले मंगलबार १६ जिल्लाका सीडीओ को सरुवा गरेको छ ।

अर्जुन प्रसाद पोखरेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देही, रुपन्देहीका उदय बहादुर रानामगर जिल्ला प्रशासन काभ्रे सरुवा भएका छन् । गोरखाका गजेन्द्र बहादु श्रेष्ठको कपिलवस्तु सरुवा गरिएको छ भने देवेन्द्र लामिछानेलाई गोरखाको का.मु. सीडीओको रुपमा जिम्मेवारी दिइएको छ ।

८ जना उप–सचिवलाई कामु प्रमुख जिल्ला अधिकारीको जिम्मा दिएको छ । रुद्र प्रसाद पण्डित तनहुँ, गोपाल कुमार अधिकारी सिराह, टेक नारायण पौडेल डोटी, शम्भु प्रसाद मरासिनी नवलपरासी बर्दघाट सुस्ता पीश्चम सरुवा गरिएको छ ।

१६ सीडीओको सरुवा सूची

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here