गुल्मीमा जीप दुर्घटना हुँदा पूर्व सांसद भण्डारी सहित दुई जनाको मृत्यु

0
18

चैत्र २८, काठमाडौं । गुल्मीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका चिहान डाँडामा भएको दुर्घटनामा परि पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी सहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए।

मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरको जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् । मृत्यु हुने थप एकको सनाखत हुन सकेको छैन ।

घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा ल्याईदै छ। थप विवरण आउन बाँकी छ । фонарь для рыбалкипрослушка мобильного телефона женыmailcracker.netнабір кісточок для макіяжумеждународные контейнерные перевозки грузовинтернет магазин алибаба