गायक सज्जन धामीको नयाँ गित बजारमा (भिडियो)

0
44

असार १६, काठमाडौं । गायक सज्जन धामीले  ‘पिरै नगर’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् ।

गीतमा सज्जनलाई कमल न्यौपानेले स्वरमा साथ दिएका छन् । शब्द–संगीत स्वयम धामीकै रहेको छ भने, एरेन्ज यमथापा मगर, र्याप बबाल रावलको रहेको छ ।

गायक धामीको गीतको म्युजिक भिडियोमा पुजन र सरोजको नृत्य देखिन्छ सकिन्छ । भिडियोलाई दिपक भण्डारीले निर्देशन र पदम सुवेदीले सम्पादन गरेका हुन् ।

https://youtu.be/YgGGjrUT5oUredirect 302фдфцфкprodvijenie.xyzпродвижение оптимизация сайтовдоставка грузов из европы5 причин посетить Кантонскую ярмарку

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here