क्यान्सर पिडित मगरले गरे आर्थिक सहयोगको अपिल

0
351

असोज ६, काठमाडौं । क्यान्सर पिडित दिपेश दर्लामी मगरले आर्थिक सहयोग गरेर ज्यान बचाईदिन अनुरोध गरेका छन् ।

कैलाश गाउँपालिका वडा नं. ६, मकावानपुर घर भएका कक्षा १२ मा अध्ययनरत २० वर्षिया मगरले मुटुकमा क्यान्सर देखिएको हुदा आर्थिक सहयोग गर्न अनसरोध गरेका हुन् ।

हाल भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका मगरको आर्थिक अवस्था निकै कमजोर भएकोले उपचारमा लाग्ने पैसा नभएकोले आफु बाच्न चाहेको र सबैमा सहयोग गरेर बचाउन आग्रह गरेका छन् ।

क्यान्सर पिडित मगरले सहयोगको अपिल गर्दै भने “कसैले सहयोग गरे पुनः जिवन पाउथे ।”

सहयोग गर्न चाहनेले नेपाल इन्भेष्टमेन्ट बैक टोखा शाखा, काठमाडौ सुरज अधिकारीको नामममा रहेको खाता नं. ००४०५०८०३६५१०९ जम्मा गर्न अनुरोध गरेका छन् ।