कुटपिटमा परी कार्यालय सहयोगीको मृत्यु

0
21

अनिल सापकोटा,
पुस २, काठमाडौँ । सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका कार्यालयका कार्यालय सहयोगी पर्शुरामलाई एक समुहले निर्घात रुपमा कुट्दा मृत्यु भएको छ।

उक्त कार्यालयको चौरमा सोही गाउँपालिका २ बस्ने ३३ वर्षीय शैलेन्द्र मुखियाको समूहलाई शनिबार साँझ लागूऔषध सेवन गर्न रोक्न खोज्दा उनीहरुको कुटपिटबाट घाइते भएका रामको सगरमाथा अञ्चल अस्पताल राजबिराज हुँदै थप उपचारको लागि बिराटनगरतर्फ लैजाने क्रममा आइतबार दिउसो बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गर्ने समूह फरार रहेकोले प्रहरीले खोजी गर्नुका साथै घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ ।
мебарубиткоинов что этоsexs videos liveлобановский депутатsochi tourist informationдоставка из китая в украину цена