काभ्रेमा पहिलोले घर पुर्दा एकै घरका दुई जनाको मृत्यु

0
29

असार २७, काठमाडौं । काभ्रेमा पहिलोले घर पुर्दा एकै घरका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

लगातारको वर्षापछि आएको पहिरोले घर पुरिएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बनेपा नगरपालिका–३ का ५५ वर्षीया गोमा दंगाल र ७ वर्षीया सोहनी दंगालको मृत्यु भएको प्रहरीले जनाएको छ।

अर्का दुई जना घाइतेको उद्दार गरिएको छ र दुबैको शीर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Windows Performance Stationvzlom-iosрыбацкие снастиaddwordwhat time is it in sochi russiaработа на фабрике киев