उपत्यकामा आइतबार सार्वजनिक बिदा

0
18

जेष्ठ २४, काठमाडौं । सरकारले आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा गृहमन्त्रालयले शुक्रबार सूचना प्रकाशित गर्दै आइतबार उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।

सरकारले भोटोजात्राको अवसर पारेर उपत्यकामा बर्सेनि बिदा दिँदै आएको छ ।

रातो मच्छिन्द्रनाथलाई वर्षा र सहकालका देवताका रुपमा पुजिने गरिन्छ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नुहुनेछ ।

भोटो देखाउने जात्राका लागि मच्छिन्द्रनाथको रथलाई लगनखेलकाे थटिटोलबाट तानेर जावलाखेल ल्याइएको छ । रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्परा छ ।

काठमाडौं उपत्यकाका नेवार समुदायको विशेष पर्वको रूपमा परिचित छ ।интернет реклама сайта поисковаяthe witcher 3 читыgde-telefonсочетаем макияж с прическойrivière à travers moscoualiexpress как заказать в украину

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here