उच्च अदालत तुलसीपुरका नायबसुब्बा ३ लाख घुससहित अख्तियारको नियन्त्रणमा

0
9

वैशाख २२, काठमाडौं । उच्च अदालत तुलसीपुर दाङका नायबसुब्बा ३ लाख घुससहित पक्राउ परेका छन् ।

अदालतमा विचाराधीन मुद्धामा सहजीकरण गरिदिने भन्दै घुस लिएका उच्च अदालत तुलसीपुरका टाइपिस्ट नायबसुब्बा कृष्णकुमार पाठकलाई रङ्गेहात अख्तियारले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जको टोलीलले घुस बुझिसकेको अवस्थामा श्री लयर्स च्याम्बरबाट उनलाई नियन्त्रणमा लिइ थप अनुसन्धान अगाडि बढाएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । битриксананимайзеркак правильно выбрать румянакастрюлекак установить жалюзи день ночьsunnic.xyz