इस्लाम धर्माबलम्बी धुमधामका मनाउदैं बकर इद

0
6

साउन २७, काठमाडौं । आज इस्लाम धर्माबलम्बीको दोस्रो ठूलो पर्व इद-उल-अजहा (बकर इद) धुमधामका साथ मनाउँदैछन् ।

बकर इदका अवसरमा सोमबार बिहान जमलस्थित कास्मिरी मस्जिदमा मुसलमान समुदायले सामूहिक नमाज पढेर एकापसमा अङ्कमाल गर्दै शुभकामना आदान-प्रदान गरे।

आज देशभरका मस्जिदमा इस्लाम धर्मावलम्बीहरुको भीड लाग्यो। नमाज पढेपछि खसी, बोका, लगायतका चौपायालाई बलि अर्थात् कुर्वानी दिने प्रचलन छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here