आर्थिक वर्षको सुरूवाती सातामा हुने लेखापाल र लेखा अधिकृतको सरूवा सार्वजनिक गरिएको छैन

0
93

 

समीर उप्रेती

श्रावण १५, काठमाडौं,

प्रहरीमा आर्कषक स्थानमा लेखापाल सरूवा गराउन विभिन्न चलखेल हुने गर्दछ।पूर्व आइजिपि उपेन्द्रकान्त अर्यालले लेखापालमा काम गर्ने अवधिको ६ वर्षे मापदण्ड बनाएका थिए।हाल सम्म पनि सो मापदण्ड नै लागू छ तर वर्तमान आइजिपी सर्वेन्द्र खनालको पालामा गृहसचिव प्रेम कुमार राइको दबाबमा ६ वर्ष अवधि पूरा गरिसकेकी बौदकी लेखापाल प्रतिमा राइलाइ महानगरिय प्रहरी परिसर ललितपुरको लेखापालमा सरूवा गरिएको छ।

पोलिसी कोअर्डिनेसन कमिटी  (पीसीसी) बाट पास गरिएको मापदण्डको गृह सचिबको दबाबका कारण धज्जी उडेको छ भने लेखापाल सरूवामा निष्पक्षभन्दा पनि कसैलाइ काखा कसैलाइ पाखा भएको चर्चा प्रहरीमा चुलिएको छ। игуана купитьнейлоновые зубные протезыворлстатрaскруткa сaйтa стоимостьnew year date 2017angel fortress