आज गणतन्त्र दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै

0
13

जेष्ठ १५, काठमाडौं । आज गणतन्त्र दिवस देशभरि विभिन्न कार्यक्रम गरी मनाइँदै छ।

२०६५ जेठ १५ गते नेपालबाट राजतन्त्र हटाएर गणतन्त्र घोषणा गरेको थियो। त्यस अवसरमा हरेक वर्ष जेठ १५ मा विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइन्छ।

गणतन्त्र दिवसको अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा भएको गणतन्त्र दिवस समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष  गणेशप्रसाद तिमिल्सेनालगायत उच्चपदस्थ अधिकारीहरू सहभागी भए।

सो अवसरमा नेपालका विभिन्न संस्कृति झल्किने गीत र साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।продвижение интернет магазина краснодаркак приготовить бифштекс из свининыопределить тицхирургическое лечение пародонтитамеждународная почта харьковvolga river in russia