असोज १७ गतेदेखि अमेरिकी डीभीको आवेदन खुल्ने

0
31

अश्विन १०, काठमाडौँ । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी) को आवेदन आउदो असोज १७ गतेबाट खुल्ने भएको छ ।

काठमाडौँस्थित अमेरिकी दुताबासका अनुसार सन्् २०२० लागि दर्ता आवेदन नेपाली समय अनुसार असोज १७ गते राति ९.४५ बजेबाट सुरु भई कात्तिक २० गते राति १०.४५ मा बन्द हुनेछ ।

बिना कुनै शुल्क www.dvlottery.state.gov वेबसाइडमा गएर डीभीको आवेदन भर्न सकिन्छ । अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग भएको फोटो यो वर्ष प्रयोग गर्न पाइने छैन्् साथै चस्मा लगाएको फोटो पनि मान्य हुने छैन ।

डीभी भरेपछि पाईने कन्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्छ । यहि कन्फर्मेसन नम्बरका आधारमा डीभी परे नपरेको थाहा हुन्छ । лобановский александр харьковраскрутка рекламаwebcampornsocialpetavisite des églisesобьём

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here