नेपाल टेलिकमद्धारा अनलाइन पठनपाठन सञ्चालन गर्नका लागि ई–शिक्षा प्याकेज

काठमाडौ, बैशाख १९ कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न राज्यले घोषणा गरेको लकडाउनको अवधिमा विद्यालय र विश्वविद्यालयको पठनपाठन अनलाइनबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले नेपाल टेलिकमले...

नेपालको निजी क्षेत्रको ऊर्जामन्त्रीसँग छलफल व्यवसायिक लागत कम गर्न विद्युत महसुलमा राहतका लागि ऊर्जामन्त्री...

काठमाडौ, बैशाख १७ निजी क्षेत्रका प्रमुख संस्था नेपाल उद्योग परिसंघ, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुले बढ्दो संकटलाई थेग्ने गरी व्यवसायिक...

भातेढिुकरोस्थित रुबोसा रेष्टुरेन्टमा चोरी

भक्तपुर, १६ वैशाख सूर्यबिनायक नगरपालिका ९ भातेढिकुरस्थित दिनेश बस्नेतको रुबोसा रेष्टुरेन्ट एण्ड रिर्सोटबाट टिभि एक थान, ल्यापटप एक थान लगायत बिभिन्न सरसामान गरी करिब चार...

सबैको सामुुहिक प्रयासबाट नै कोरोना बिरुद्धको लडाई जित्न सकिन्छ: एसएसपी ढकाल

बैशाख १६ , काठमाडौँ महानगरीय प्र्रहरी ट्राफिक प्रहरी कार्यालय कोरोना बिरुद्धको सम्भावित घटनाक्रमलाई हेरेर तपार्इंहरूले केही पूर्व तयारीहरू गर्नुभएको थियो ? छिमेकी राष्ट्र चीनको वुहानबाट सुरु भएको...

सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यपी ट्राफिक सचेतना अभियान शुभारभ

चैत्र २९, काटमाडौं । महानगरीय प्रहरीले सडक दुर्घटना न्यूनिकरणका लागि सप्ताहव्यपी ट्राफिक सचेतना अभियानको आज शुभारभ गरेको छ । महानगरीय प्रहरी कार्यालयल रानीपोखरीका प्रमुख प्रहरी नायव...

उपत्यकाभित्रका सडकको फुटपाथ पसल तथा पार्किङ हटाउने

चैत्र २४, काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाको ट्राफिक सुधारका लागि उपत्यकाभित्रका सडकको फुटपाथ अतिक्रमण हटाउने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न निकायको सहकार्यमा उपत्यकाको...

मर्निङ वाक गर्दागर्दै स्वयम्भुमा एक व्याक्तिको मृत्यु

अनिल सापकोटा, पुस ३०,काठमाडौं । सोमबार बिहान ट्रयाक सुट लगाएर स्वयम्भु एरियामा मर्निङ वाक गरीरहेका एक व्याक्तिको अकस्मात निधन भएको छ । घटनाका प्रत्यक्षदशीका अनुसार अन्दाजी...

३०० वटा विद्युतीय बस किन्ने सरकारको तयारी

अनिल सापकोटा, पुस १३, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा चलाउन आफ्नै लगानीमा ३ सय वटा विद्युतीय बस किन्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना...

ज्ञानेश्वरमा नागरीक – प्रहरी साझेदारी कार्यक्रम हुने

पुस १०, काठमाडौँ । महानगरीय प्रहरी कार्यालय रानिपोखरीका आयुक्तको नेतृत्वमा समुदाय – प्रहरी साझदारी कार्यक्रम हुने भएको छ । काठमाडौँ महानगरपालिका वडा नं. ३० स्थित ज्ञानेश्वरको...

सेन्ट जेभियर्सको स्कुल मेला सम्पन्न

अनिल सापकोटा, पुस १०, काठमाडौँ । जावलाखेलमा अवस्थित सेन्ट जेभियर्स स्कुलले आयोजना गरेको एक दिने ुस्कुल मेलाु सम्पन्न भएको छ । सन्ट जेभियर्स स्कुलका प्रिन्सीपल फादर...

Latest article

एनसेल आजियाटाले ल्यायो आकर्षक ‘अल्ट्रा वाइफाइ सिम प्लस

काठमाडौ, साउन २९ आफ्नो घर तथा साना कार्यलयको प्रयोजनका लागि उपभोक्ताले अब झन्झट रहित र सुलभ वाइफाइ सेवालिन सक्छन् । एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल...

नेपाल चार्टड एकाउन्टेन्ट संघ र कामना सेवा विकास बैंकबिच सम्झौता

काठमाडौ, साउन २९ नेपाल चार्टड एकाउन्टेन्ट संघ. (एक्यान) र कामना सेवा विकास बैंकबिच सम्झौता भएको छ । सम्झौता अनुसार एक्यानमा आवद्ध सदस्यहहरुलाई बिना धितोमा प्रोफेश्नल...

विभिन्न गहना चोरी गरेको अभियोगमा पक्राउ

सुर्खेत, साउन २९ पंचपुरी नगरपालिका २ पलैटे बस्ने २२ वर्षीय हिक्मत सुनारलाई विभिन्न गहना चोरी गरेको अभियोगमा बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । उनले गहना...