६३ जनालाई मुद्धा तर ३३ किलो सुन खै ?

0
71
Stacks of gold bars close up

बिसं २०७४ माघ ९ गते विमानस्थलमा प्mलाई दुबईको विमानबाट ३३ किलो सुन त्रिभुवन बिमानस्थलमा आईपुग्यो । उक्त सुन विमानस्थल कटाएर अर्को व्यक्तिलाईह्याण्डओभर गर्ने जिम्मा लिने ब्यक्ति एल.बीमगर थिए । उक्त दिन सुन आईपगे पनिसुन लिएन एलबी आउन पाएनन । त्यसपछिसुन तस्करका नाइके चुडामणि उप्रेती उर्फ‘गोरे’ ले उक्त सुन पुरानो बानेश्वर सम्मलगेर छाड्ने जिम्मा सानु बनलाई दिए ।सानु तिनै हुन् जसले गएको माघ २२ गतेविमानस्थलमा गुड्दै गरेको ट्याङ्करकोचक्कामा ठोक्किएर आत्महत्या गरेका थिए ।५५ बर्षिय सानु बन थाई एयरवेजका बरिष्ठ टेक्निसियन हुन् ।

 सानु बन स्कुटरको पछाडीथिए, स्कुटर चलाउने ब्यक्ति अर्कै थिए । सुनबोकेको स्कुटर काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कूलमा पुगेको मात्र केथियो, त्यहिँबाट बनले ‘गोरे’ लाई फोन गरेरसुन लुटिएको जानकारी गराएका थिए ।‘गोरे’ ले सुन लुटिएको कुरा पत्याएनन,अनि बनलाई रातदिन टर्चर दिन थाले ।‘संगठीत रुपमा भएको सुन तस्करी र सनमशाक्य हत्या प्रकरण’ छानविन गर्न बनेकोसमितिका एक सदस्यका अनुसार समितिलेसानु बनलाई टर्चर दिएको भिडियो फेलापरेको छ । उक्त भिडियोमा ‘गोरे’ ले बनलाईभनेका छन, ‘सुन लुकाएको ठाउँ देखाइस्भने तलाईं बक्सिस दिन्छु, के बक्सिसथाहा छ ? तलाईं जीवन बक्सिस दिन्छु।’ हरेक दिनको टर्चर अनि ‘गोरे’ले जीवननै सिध्याउने धम्की दिन थालेपछि बनलेआत्महत्याको बाटो रोजेको हुनसक्ने छानविनसमितिका एक सदस्य बताउँछन् ।

 माघ २२गते थाई एयरवेजको ग्राउण्ड ह्याण्डेलिङइक्विपमेन्ट राख्ने स्थाननजिकै गुडिरहेको इन्धनबोक्ने एआर–२७ नम्बरकोट्याङ्करमा दौडिएरउनी चक्कामूनि पसेकोसिसिटीभी फुटेजमादेखिन्छ । सानुबनका छोराले आप्mनोबुबाले आत्महत्या नैगरेको समितिकासदस्यहरुलाई बताएकाछन् । समितिका एकसदस्य भन्छन्, ‘उनको छोरालाई हामीलेबोलाएर सोधपुछ गरेका थियौँ, आत्महत्या नैगरेको भनेर घटना स्थापित गर्ने शर्तमा मात्रैउनले हामीलाई सहयोग गर्ने बताएका छन् ।’मृतक शाक्य ‘गोरे’ को एकाउन्टेन्ट, लासलुकाउन पा“च करोडको डिलछानबिन समितीका अनुसार फागुन १८गते धरानमा यातना दिने क्रममा मारिएकामोरङको उर्लाबारी–७ का सनम शाक्य सुनतस्कर ‘गोरे’को एकाउन्टेन्ट हुन । समितिकोछानविनका क्रममा शाक्य समेतको मिलेमतोमासुन गायब गराइएको भन्दै ‘गोरे’ ले उनलाई– भुवन के.सी६३ जनालाई मुद्धा तर ३३किलो सुन खै ?ड युवा हुङ्कारयातना दिएको खुल्न आएको छ ।

 यातनादिने क्रममा शाक्यको मृत्यु भएसँगै ‘गोरे’र महानगरीय अपराध महाशाखामा कार्यरतप्रहरी नायव निरीक्षक (सई बालकृष्णसन्जेलको बीचमा शव व्वस्थापनकै लागीपाँच करोडबाट शुरु भएको बार्गे्निङ दुईकरोडमा टुंगिएको छानविन समितिएका एकसदस्यले बताएका छन् । समिति समक्ष बयानदिने क्रममा सञ्जेलले हत्यारा पक्राउ गर्नर शव बरामद गर्नका लागि आफुले राम्रोउद्देश्य राखेर (गुड फेथमा) त्यस्तो बार्गे्निङगरेको बताएका छन् ।

 यद्यपि छानविनकोक्रममा शंकास्पद भूमिका देखिएको र प्रहरीप्रधान कार्यालयको लिखित आदेशबिनाकार्यक्षेत्र ख्यालै नगरीकन धरान पुगेकोभन्दै महाशाखाका एसएसपी दिवेश लोहनी,डिएसपी प्रजित केसी र सई बालकृष्णसञ्जेललाई प्रधान कार्यालयले महाशाखाकोजिम्मेवारीबाट हटाइसकेको छ ।सेटिड मिलाउन प्रहरीका उच्च अधिकारीलेनै लिएका तस्करसंग दुई करोड २० लाखचार वर्षयता नेपालमासंगठित रुपमा सुन तस्करीकोनाइके गोरे भनिने चूडामणिउप्रेतीको योजनामा नै सुनतस्करी भएको खुलेको छ ।साढे ३३ केजी सुन प्रकरणकोछानविन गर्न गठित समितिलेविभिन्न स्थानबाट बरामदगरेको रजिष्टरमा ४२१पटक विभिन्न परिणाममासुन तस्करी भएको खुलासाभएको छ ।

 पछिल्लो साढे४ वर्षमा झण्डै ३८ क्वीन्टलसुन तस्करी भएको समितिलेबुधबार मोरङ जिल्लाअदालतमा दायर भएको मुद्धामा उल्लेखगरेको छ ।यस्तो छ नेपालमा सुन तस्करीको ईतिहाँसनेपालको एकमात्र अन्तराष्टियविमानस्थलमा सुन तस्करीको सुरुवातकर्तापछिल्लो पुस्ताका चूडामणि उप्रेती ‘गोरे’ मात्रहोइनन् । पञ्चायतकालदेखि नै विमानस्थलबाटसुन तस्करीले निरन्तरता पाउँदै आएको छ ।र, यसमा दरबार नजिकका मानिसहरुले सुनतस्करीको तरिका नयाँपुस्ताका तस्करलाईहस्तान्तरण गर्दै आएको पाइएको छ ।एयरपोर्टको सुन तस्करीमापञ्चायतकालभरि दरबारियाहरुको भूमिगतगिरोह सक्रिय थियो । त्यसपछिकम्युनिष्टहरुको नाम पनि कहिलेकाहीँमुछियो ।

 प्रहरी र कर्मचारीको संलग्नता तसधैं नै रहँदै आएको छ, यसमा नयाँ पुस्ताकाडन गोरेहरु संगठित रुपमा जोडिए ।एयरपोर्ट भन्सारमा जागिर खान मरिहत्ते गर्नेनिजामती कर्मचारी र सुरक्षाकर्मीहरुले एकाधवर्षमै अकूत सम्पत्ति कमाउने गरेका छन् ।उनीहरुको सम्पत्तिमाथि राज्यले अहिलेसम्मजाँचबुझ गरेको छैन ।राप्रपाका नेतासमेत रहेका भुजुङगुरुङले पञ्चायतकालदेखि नै एयरपोर्टबाटसुन तस्करी गर्दै आएका थिए । पछिल्लोसमय टन्न पैसा कमाएकाले उनले केहीसमय कारोबार छाडेका थिए । तर, जबभुजुङले नयाँ पुस्ताको गोरे ग्याङसँगरिलेसन बनाए, त्यसपछि यी ६४ वर्षे ‘नेता’जोसिएर गोरे ग्याङमा आवद्ध भए ।

 गोरेलेदुबईबाट भरियालाई बोकाएर दुई, चार किलोसुन ल्याउने गरेकोमा पुराना एवं अनुभवीभुजुङसँग एकता भइसकेपछि थाई विमानकोट्वाइलेटमा लुकाएर बैंककबाट समेत सुनआउन थाल्यो । गोरेको दुबई रुट र भुजुङकोबैंकक रुट एउटै नेटवर्कमा जोडिए ।गत चुनावमा मनाङबाट राप्रपा नेपालकातर्फबाट उम्मेदवार समेत रहेका भुजुङ गुरुङचुनावपछि पशुपतिशम्शेर राणाको पार्टीमाछन् । उनलाई पशुपतिशम्शेर राणाले संरक्षणगर्दै आएको राप्रपाका नेताहरु बताउँछन्। मनाङकै भएको नाताले दीपक मनाङे रभुजुङबीच राम्रो सम्बन्ध रहेको छ । यसैबीचप्रहरीले भुजुङ गुरुङको बैंक खातामा चारकरोड २१ लाख ५० हजार तीन सय ८२रुपैयाँ फेला पारेको छ ।

  सुन तस्करीकाअभियुक्त गुरुङको ज्योती बैंकमा रहेका ५वटा खातामा रहेको सो रकम प्रहरीले रोक्कागरिसकेको छ । गुरुङलाई प्रहरीले पक्राउगरेर ६३ जनाको समूहमा मुद्दा चलाइसकेकोछ ।भुजुङको खातामा देखिएको उक्त सबैरकम रोक्का गरिएको ज्योति विकास बैंकलेजनाएको छ । गत ३ वैशाखमा नै बैंकलेअभियुक्त गुरुङको नाममारहेको खाताको रकम रोक्कागरिएको जानकारी गराएकोहो । गोरेको ग्याङले दुबईबाटभित्र्याएको सुन होस् याभुजुङको ग्याङले बैंककबाटल्याएको होस, दुबै रुटकोसुन भुजुङ गुरुङको घरमार्पुयाउने गरिएको पक्राउपरेका धेरैजना अभियुक्तहरुकोमिल्दोजुल्दो वयान छ ।साढे ३३ किलोसुनकाण्डमा पक्राउपरेका भुजुङले सोल्टी होटलनजिकै रहेको ग्राण्ड होटेलकासाहुजीसँग मिलेर ०४० र ०४५ सालदेखिएयरपोर्टबाट सुन भित्र्याउने कारोबार गर्दैआएको प्रहरीमा वयान दिएका छन् ।

  तस्करीका बारेमा यस्तो भने भुजुडले,यसरी मारियो शाक्यलाईमलाई यकिन मिति याद भएन, वि.सं.०४० र ०४५ सालतिर म थाई एयरबाटविदेश जाने र नेपाल र्फकने क्रममा चिनजानभएका थाई एयरलाईन्सका कर्मचारीहरुगोपालकुमार श्रेष्ठ र निजको साथी ताहाचलबस्ने बसन्तप्रसाद विझुक्क्षे सँग काठमाडौंमाको छन् छानविन समितीमाक्रस नाम पद१ ईश्वरराज पौडेल सह सचिव गृह मन्त्रायल२ हुतराज थापा निर्देशक, राष्टिय अनुसन्धान बिभाग३ बशन्त कुमार लामा एसएसपी४ भविश्वर पाण्डे उपसचिव गृह मन्त्रालय५ हरि रेग्मी उपन्यायधिवक्ता६ सुदीप पाठक डिएसपी७ भिष्म हुमागाई प्रहरी निरीक्षक८ भोजराज दाहाल कानुन अधिकृत९ सुमन कार्की सई(श्रोत प्रहरी प्रधान कार्यालय )युवा हुङ्कार ढभेट भयो ।निजहरुले पहिले देखिनै सोल्टिहोटेल छेउको ग्राण्ड होटेलको गोयल भन्नेसाहुजीलगायतका मानिसहरुसँग मिली सुनकोकारोवार गर्ने गरेका र निजहरुको ग्राण्डहोटेलको गोयल भन्ने साहुजी लगायतकाअन्य साथीहरुसँग मनमुटाव भएको कुराथाहा पाई हामी एक आपसमा भेटघाट हुँदाहामीहरु मिलेर सुनको कारोवार गर्ने सल्लाहभई सो कारोबार गर्न थाल्यौ ।

  यसरी सुनकोकारोवार गर्ने क्रममा म, गोपालकुमार श्रेष्ठ,बसन्तप्रसाद बिजुक्षे मिलेर संयुक्त लगानीमाहङकङबाट सुन किनेर बैंकक हुँदै थाईएयरलाइन्समार्फत नेपालमा उक्त सुन ल्याएरकाठमाडौंका सुन पसलहरुमा बेचबिखनगर्न थाल्यौं । उक्त सुन खरिदका लागिहामीले नेपाली रकम संकलन गरी सो नेपालीरकम हङकङमा रहेका नेपालीहरूका नेपालमैरहेका आफन्तहरुलाई दिने र हङकङबाटसो रकमको सोधभर्नावापत हङकङ डलरलिएर हङकङमा सुन किन्ने र सो सुननेपालमा ल्याएर पुनः नेपालस्थित विभिन्नसुन पसलहरुमा बिक्री गर्ने गरेका थियौं ।यसरी सुनको कारोवार गर्ने क्रममाकाठमाडौंमा चिनजान भएका एमके भन्नेमोहनकुमार अग्रवाल, पवन अग्रवाललगायतलाई हङकङबाट ल्याएको उक्त सुन दिनेगरेका थियौं । हामीले उक्त सुन निजहरुलाईदिएपछि उनहरुले को(कसलाई दिने गरेकाथिए, मलाई थाहा भएन ।

  सन १९९० (बिसं.०४८) भन्दा अगाडिबसन्तप्रसाद बिजुक्षेले थाई एयरलाइन्सकोकाम छाडेपछि तत्कालका लागि हामीलेसुनको कारोवारमा केही असहजत महशुसगरी सुनको कारोवार बन्द गरी हामीहरु अन्यव्यवसाय गरी बस्यौं । सन् २०१३ (बि.सं.०६९)देखि हुनुपर्छ म, गोरे भन्ने चूडामणि उप्रेती,मेरो सालो नाता पर्ने डेबिटर डा.भन्ने छिरिङवाङ्गेल घले, एमके भन्ने मोहनकुमार अग्रवाललगायतका मानिसहरुवीच भेटघाट तथाछलफल भई पुनः सुन तस्करी गर्ने योजनाबनाइयो ।योजना मुताविक मैले गोपालकुमारश्रेष्ठलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाठमाडौंमा र निजको घरमा समेत गएरनिजसँग समेत सल्लाह गरी सुन तस्करीकोकारोबार गर्ने निर्क्यौल भयो । एयरपोर्टबाटके कसरी सुन बाहिर निकाल्ने भनी निजसँगसल्लाह गर्दा निज गोपालकुमार श्रेष्ठले प्लेनकोट्वाइलेटमा फोहोर फाल्ने डस्टविनमार्फतसुन लुकाएर थाई एयरका सरसफाइ गर्नेकर्मचारीहरुले बाहिर निकाल्ने र उक्त सुनग्यारेज हुँदै बिमानस्थल बाहिरसम्म लिएरजाने भनी योजना बनाई सोही मुताविक सुनतस्करीको कारोबार गर्न थाल्यौं ।यसरी सुनको तस्करी गर्ने क्रममा एमकेभन्ने मोहनकुमार अग्रवाल र निजका तीनजनामैले नाम थाहा नपाएका दाजुभाइहरु, पवनअग्रवाल, दरबारमार्ग्स्थित आरके डायमन्डकासाहुजी राजेन्द्र शाक्य पनि सो कारोबारमासंलग्न रहेका थिए ।

   सुन तस्करीका लागिएमके भन्ने मोहनकुमार अग्रवालले नेपालीरकमको व्यवस्था गर्ने र सो रकम बैंकक रदुबईमा रहेका नेपालीहरुका नेपालमा रहेकाआफन्तहरुलाई दिई सो रकम वापतकोसोधभर्ना बैंकक र दुबईमा लिने र कहिलेकाहीँहाम्रो आप्mनो रकम लगानी गरी बैंकक रज्ञण् युवा हुङ्कारदुबईबाट सुन किनेर थाई एयरलाइन्समार्फतत्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल काठमाडौंमाल्याउन थाल्यौं ।त्रिभुवन विमानस्थलमा त्यहाँ थाईएयरलाइन्सका कर्मचारीहरु गोपालकुमारश्रेष्ठ, दोराम खत्री, वीरेन्द्रमान श्रेष्ठलगायतकामानिसहरुको संलग्नतामा त्रिभुवनअन्तराष्ट्रिय विमानस्थलबाट बाहिर ल्याएरपहिले गोपालकुमार श्रेष्ठ, एलबी मगर भन्नेलालबहादुर मगर र वीरेन्ऽमान श्रेष्ठले मेरोघरमा आएर सुन दिने गरेका थिए ।

  यसबीचमा मेरो पार्टनर मेरो साला नातापर्ने डेविटर डा.भन्ने छिरिङ वाङ्गेल घले रमेरो केही मनमुटावसमेत भएको साथै लामोसमयसम्म मेरो घरमा निजहरुले सामानलिएर आउँदा प्रहरी तथा अन्य मानिसहरुलेसमेत शंका गर्ने डरले मैले गोपालकुमारश्रेष्ठ र वीरेन्द्रमान श्रेष्ठलाई अबदेखि मेरोघरमा नआउनू, तर मेरो मान्छेले भनेकोस्थानमा गएर सामान छाड्नु भनें । त्यसपछिनिजहरुले म, मेरो साला नाता पर्ने डेविटरडा.भन्ने छिरिङ वाङ्गेल घले, गोरे भन्नेचूडामणि उप्रेतीलगायतको सरसल्लाहमा मेरोसाला नाता पर्ने डेविटर डा.भन्ने छिरिङवाङ्गेल घलेका सवारी चालक मैले भाञ्जाभन्ने गरेको फाल्दुङ गुरुङ भन्ने व्यक्तिलेदेखाएबमोजिम गोरे भन्ने चुडामणी उप्रेतीलगायतले सञ्चालन गरेको अनामनगरस्थितअफिस र हाडीगाउँस्थित गोरेले सुन तस्करीगर्न भाडामा लिएको कोठामा पुर्याउन थाले ।

  गोपालकुमार श्रेष्ठ र वीरेन्द्रमानश्रेष्ठले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाटसिधंै मेरो घरमा ल्याउने सुनको कमिसनमैले गोपालकुमार श्रेष्ठलाई उपलब्ध गराउनेगरेको थिएँ । यसरी सुनको कारोवार गर्नेक्रममा एमके भन्ने मोहन कुमार अग्रवालकोसुन ल्याउने मात्र नभएर कहिलेकाहीँ मेरो रडेविटर डा.भन्ने छिरिङ वाङ्गेल घलेको संयुक्तलगानीको र गोरे भन्ने चूडामणि उप्रेतीकोलगानी रहेको सुनसमेत ल्याउने गरेका थियौं ।गोरेको लगानी रहेको सुन गोरे भन्नेचूडामणि उप्रेतीले लिने, मेरो लगानी भएकोसुन मेरो सालो नाता पर्ने डेविटर डा.भन्नेछिरिङ वाङ्गेल घले हुँदै मैले प्राप्त गर्ने रएमके भन्ने मोहनकुमार अग्रवालको लगानीभएको सुन गोरे हुँदै निजले प्राप्त गर्ने गर्थ्यौं। एमके भन्ने मोहनकुमार अग्रवालले सोसुनको कमिसन बापतको रकम गोरेलाईदिने, गोरेले उक्त रकमबाट आप्mनो टिमकोके कति कमिसन कटाएर बाँकी रकम मेरोसालो नाता पर्ने डेविटर डा.भन्ने छिरिङवाङ्गेल घलेलाई दिने र छिरिङ वाङ्गेल घलेलेसमेत निजको भागको के कति कमिसनरकम कटाएर मलाई दिएपछि मैले मेरोभागको कमिसन रकम कटाएर बाँकी रकमगोपालकुमार श्रेष्ठलाई दिने गरेको थिएँ ।गोपालकुमार श्रेष्ठले सो रकम निजकोटिमका सदस्यहरुलाई बाँड्ने गरेका थिए ।

  प्रायःजसो सुन तस्करी गर्ने क्रममा सुनकोकमिसन बापत मैले प्रतिएक के.जी कोनेपाली रकम ४० हजार पाउने गरेको थिएँ ।र, सो रकमबाट मैलेप्रति एक के.जी. ५ हजाररुपैयाँ आफूसँग राखी ३५ हजार गोपालकुमारश्रेष्ठलाई दिने गरेको थिएँ । कहिलेकाहीँ सोरकमबाट बिमावापत भनी केही रकमसमेतकाटेर मात्र निजलाई रकम दिने गरेको थिएँ। यसरी सुन तस्करी गर्ने क्रममा प्रतिमहिना४ र ५ पटकदेखि ८ र १० पटकसम्म सुनआउने गरेको मलाई थाहा छ ।सुन तस्करीको क्रम निर्वाध तथानिरन्तररुपमा चलिरहेको थियो र हाम्रो कमाइपनि भइरहेको थियो । पछिल्लो पटक सन्२०१८ जनवरी २३ तारिक (०७४ माघ ९ गतेएमके भन्ने मोहनकुमार अग्रवालको लगानीरहेको मसमेतले कमिसन प्राप्त गर्ने साढे३३ केजी सुन बैंककबाट थाई एयरलाईन्सहुँदै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलकाठमाडौंसम्म ल्याएपछि सो सुन सानु बनर तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङलेत्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाटअनामनगरस्थित गोरे भन्ने चूडामणि उप्रेतीलेसञ्चालन गरेको अफिसमा लैजाने क्रममालुटिएको कुरा मैले जानकारी पाएँ । सुनमालिक एमके भन्ने मोहनकुमार अग्रवालकोउक्त सुन पत्ता लगाउनैपर्ने दबाव आएसँगैमैले र छिरिङ वाङ्गेल घलेले गोरेलाई उक्तहराएको साढे तेतीस के.जी. सुन जसरी भएपनि पत्ता लगाउनुपर्ने दबाव दिइरहेका थियौं ।

  हामीहरुले जे जसरी हुन्छ, हाम्रै ग्रुपकामानिसहरु यसमा संलग्न रहे पनि ज्यानलिनुपर्ने अवस्था आए पनि पछि नहटी सुनपत्ता लगाउनु भनी निर्देशन दिएका थियौं ।हराएको उक्त साढे ३३ के.जी. सुन नभेटिएमाथाई एयरका एयरपोर्टका कर्मचारीहरुकोसमूहबाटै हराएको सुनको क्षतिपूर्ती असुलगर्नुपर्ने अवस्था रहेको थियो । त्यसैलेएयरपोर्टका थाई एयरका कर्मचारीहरुले समेतयस घटनामा संलग्न जोसुकैलाई जस्तोसुकैयातना दिएर ज्यानै लिनुपर्ने भए पनि पछिनहटी सुन पत्ता लगाईछाड्नु भनी गोरे भन्नेचूडामणि उप्रेतीले भन्दा हामीले थाहा पाएकाथियौं । हामीलाई सुन मालिक मोहन कुमारअग्रवालले उक्त सुन कसले लगेको छ,जसको समूहका सदस्यबाट गद्दारी भएकोभए पनि तिनीहरुलाई सफाया गर्नुपर्ने (ज्यानमार्ने सम्मको अवस्था आए पनि सफायागरेर (ज्यानसमेत मारेर) सुन पत्ता लगाउनुभनी हामी सबैलाई दबाव दिइरहेका थिए ।यो कामका लागि गोरेलाई बरुआप्mनो समूहमा रहेका वा अन्य जो कोहीमानिसहरुको सफाया गर्नुपरे सोसमेत गरीजसरी भए पनि उक्त सुन खोज्नु भनी दबावदिई गोरेलाई उक्त कामको जिम्मेवारी दिएकाथियौं । हामीले दिएको आदेशबमोजिम नैगोरेले आफैं र आप्mना गु्रपका मानिसहरुद्वाराविभिन्न सशंकित व्यक्तिहरुलाई विभिन्नस्थानमा लगी यातना दिने क्रममा सनमशाक्यको ज्यान गएको हो ।

  तस्करीको सुन ओर्सान प्रहरीको कै गाडीप्रयोग रहस्य खुल्योचुडामणि उप्रेती ‘गोरे’ र भुजुङ गुरुङसमूहको तस्करीको सुन पास गराउन त्रिभुवनअन्तर्रा्ष्ट्रिय विमानस्थलका तत्कालिन प्रहरीप्रमुखसहितका प्रहरी अधिकारीकै प्रत्यक्षसंलग्नता रहेको भेटिएको छ ।सुन तस्करीको आरोपमा पक्राउ परेकासात प्रहरी मध्ये प्रहरी जवान विष्णुबहादुरखड्काले तस्करीमा आप्mनो संलग्नता मात्रैस्वीकार गरेनन, तत्कालिन विमानस्थलकाअन्य प्रमुख अधिकारीको पोल पनि खोलेकाछन् । खड्का एसएसपी खत्री डिएसपीहुँदादेखि नै उनको सवारी चालकको रुपमायुवा हुङ्कार ज्ञज्ञकार्यरत थिए । विमानस्थलका तत्कालिनएसएसपी श्यामबहादुर खत्रीको गाडीमै राखेरउनले तस्करसम्म सुन र्पुयाउने गरेकोसमेतस्वीकारेका छन् । खत्रीको निर्देशनमा उनलेसुन दाह्रीवाला भनिने मोहन काप्mलेसम्मर्पुयाउने गरेका थिए । जसवापत काप्mलेलेउनलाई एक पटक ५ हजार रुपैयाँ रअर्को पटक १० हजार रुपैयाँ गरी १५ हजाररुपैयाँ पाएका थिए । काप्mले लगायतलेत्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट सुनतस्करी गर्ने क्रममाउनीहरुले विदेशबाट सुनलिएर इमिग्रेसनसम्म आउनेगरेका थिए ।इमिग्रेसनको छापालागेपश्चात कहिले एसपीविकासराज खनालत कहिले डिएसपीसञ्जयबहादुर राउतलेउनीहरुलाई इस्कर्टगरेर सिधै डिआईजीगोविन्दप्रसाद निरौला रएसएसपी श्यामबहादुरखत्रीको कार्यकक्षसम्मर्पुयाउने गरेको खड्कालेबयान दिएका छन् । सुनआउने समय डिआईजीनिरौला र एसएसपीखत्रीले आप्mनो कार्यकक्षमाकुरेर बस्ने गरेको पनिउनले बताएका छन् । पछिएसपी विकासराज खनालप्रहरी प्रधान कार्यालयतानिएपछि डीएसपी राउतर एसएसपी खत्रीले त्योकाम सम्हालेको उनकोभनाइ छ । सुन आउनेसमयमा एसएसपी खत्रीकोबडिगार्ड तत्कालिन प्रहरीजवान अमरबहादुर थापामगरले समेत अफिसछेउबाट स्कर्टिङ गर्नेगरेको समेत उनले बताएका छन् ।

  दुबईबाट आएको ३४ किलो सुन काण्डमापक्राउ परेका प्रहरी अधिकारी हुन खत्री ।उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी) को टोलीले २३ माघ ०७३ माप्रहरी प्रधान कार्यालयबाटै पक्राउ गरेको थियो। खत्री विमानस्थलको सुरक्षा प्रमुख रहेकैबेला दुबईबाट आएको सुन विमानस्थलबाटबाहिरिएको थियो, जसलाई सीआईबीकोटोलीले पक्राउ गरेको थियो । अनुसन्धानकाक्रमा सुन तस्करहरुसँग एसएसपी खत्रीकोसम्वन्ध देखिएको सीआईबीको दाबी थियो ।खत्रीले श्रीमतीका नाममा सुन पसल दर्तागरेको सीआईबीको अनुसन्धानले देखाएकोथियो । साथै, उनले साडी पसलमा ब्याजमापैसा लगाएकोसमेत प्रहरीले पत्ता लगाएकोथियो । पछि उनी दुई लाख रुपैयाँ धरौटीबुझाएर छुटेका थिए । उनले केही समयअघिमात्र मुद्दामा सफाइ पाएपछि उनको निलम्बनफुकुवा भएको थियो । र, प्रहरी प्रधानकार्यालयमा काम गर्दै आएका थिए ।

 गोरे कै योजनामा चार बर्षमा चार सय २१पटक सुन तस्करीचार वर्षयता नेपालमा संगठित रुपमासुन तस्करीर्को याकेट चलाइरहेका चूडामणिउप्रेती (गोरे को योजनामा ४२१ पटक विभिन्नपरिणाममा सुन तस्करी भएको खुलेको छ ।साढे ३३ केजी सुन प्रकरणको छानविन गर्नगठित समितिले विभिन्न स्थानबाट बरामदगरेको रजिष्टरमा चार सय २१ पटक विभिन्नपरिणाममा सुन तस्करी भएकोखुलेको हो । साढे चार वर्षमाझण्डै ३८ क्वीन्टल सुन तस्करीभएको समितिलेको निष्कर्ष छ ।समितिले बरामद गरेकोरजिष्ट्रारमा सुन ल्याउने व्यक्तिकोनाम, परिणाम, ल्याएको व्यक्तिकोनाम र भरियाको नाम समेतउल्लेख भएको छ । उनीहरुलेसुन तस्करीका लागि तत्कालीनविमानस्थल प्रहरीको सिङ्गोसेटसँगै सेटिङ मिलाएर भेटिएकोछ । गोरे समूहले प्रहरीसँग सेटिङमिलाउन कुल दुई करोड २०लाख ७७ हजार रुपैयाँ प्रहरीलाईबुझाएको लेजर समेत फेलापरेको छ । प्रहरीलाई बुझाएकोरकमको विस्तृत विवरण समूहलेएउटा डायरीमै उल्लेख गरेको छ। गोरेले प्रहरी अधिकारीहरुलाईमामा भनेर सम्बोधन गरेका छन्।

  तत्कालिन प्रहरी नायबमहानिरीक्षक गोविन्दप्रसादनिरौला, प्रहरी वरिष्ठ उपरीक्षक(एसएसपी) श्यामबहादुर खत्री,प्रहरी उपरक्षिक विकासराजखनाल, प्रहरी नायव उपरीक्षकसञ्जय राउत, प्रहरी जवानविष्णुबहादुर खड्का र प्रहरीहवल्दार अम्बरबहादुर थापामगरले पैसा लिएको अभिलेखभेटिएको छ ।यस्तो छ, गोरेको सुन तस्करीको साम्राज्य ।साढे ३३ किलो सुन तस्करी र सनमशाक्यको हत्याबारे छानविन गर्न बनेकोसरकारी टोलीले चूडामणि उप्रेती ‘गोरे’समूहले पछिल्लो चार वर्षमा मात्र कवि ३८यि हुन हालसम्म पक्राउ परेका अभियुक्तहरुक्रस नाम संलग्नता१ भुजुड गुरुड नेता राप्रपा प्रजातान्त्रिक२ बालकृष्ण श्रेष्ठ थाई एयरलाईन्स३ कपिलराज पुरी थाई एयरलाईन्स४ गोपाल कुमार श्रेष्ठ व्यापारी५ दोराम खत्री व्यापारी६ सम्भिर प्रसाद तोलाडे व्यापारी७ हेमन्त गौत्तम व्यापारी८ पुण्य प्रसाद लामा गुण्डा नाईके९ बिरेन्द्रमान श्रेष्ठ व्यापारी१० लाल बहादुर मगर कर्मचारी थाई एयरवेज११ राजु मर्हजन व्यापारी१२ महावीर गोल्यान भारतीय व्यापारी१३ लाक्पा शेर्पा हत्या आरोपी१४ मदन घिमिरे हत्या आरोपी१५ राजेन्द्र शाक्य सञ्चालक आर के ज्वेर्लस१६ पवन अग्रवाल जय माता दी गोल्ड प्यालेस१७ मोहन काफ्ले गोरेको सहयोगी१८ नरेन्द्र कार्की गोरेको सहयोगी१९ गोविन्द निरौला पुर्व डिआईजी२० बिकास राज खनाल एसपी२१ सञ्जय राउत डिएसपी२२ बालकृष्ण सञ्जेल सई२३ प्रजित केसी डिएसपी२४ बिष्णु खड्का प्रहरी जवान२५ दिवेश लोहनी एसएसपी२६ चुडामणी उप्रेती (गोरे मुख्य अभियुक्त (अझै फरार)२७ श्याम खत्री एसएसपी (अझै फरार)(श्रोत छानविन समिती)ज्ञद्द युवा हुङ्कारक्वीन्टल सुन तस्करी गरेको खुलेको छ ।समितीले गरेको छानविन अनुसार यो सबैसुन दुबई र बैंककबाट त्रिभुवन अन्तर्रा्ष्ट्रियविमास्थलबाटै आउने गरेको थियो ।

  गोरेले दुबईदेखि त्रिभुवन विमानस्थलहुँदै व्यापारीसम्म सेटिङ मिलाएका थिए रलगातार तस्करी हुँदै आएको थियो । तर,पछिल्लोपटक साढे ३३ किलो सुन हराएपछिगोरेले केरकार गर्ने क्रममा सनमको मुत्युभयो र तस्करीको पोल खुल्यो । छानबिनसमितिका अनुसार दुबईबाट सुन ल्याउनेकाम टेकराज मल्ल ठकुरीले गर्दै आएकाथिए । उनी गोरेका दाहिने हात थिए ।काभ्रेको मण्डन देउपुर १२ घर भएका टेकराजपछिल्लो समयमो न्युरोडमा पार्किङको शुल्कउठाउने काम गर्थे । त्यसपछि बेनु श्रेष्ठकोसुन पसलमा काम गर्दा उनी गोरेको नजरमापरे । उनले ‘१० र १५ दिन दुबई बसेरनेपाल आउने हो, तिमीलाई पनि राम्रोकमाइ हुन्छ’ भनेपछि काम गर्न तयार भए। उनले पासपोर्ट बनाए र गोरेलाई भेटेकोकरिव ३ महिनापछि उनी दुबई पुगे । त्यहाँसंजय खरेलले रिसिव गरेर आप्mनो कोठामालगे, जहाँ संजय अधिकारी र शिवकुमारगुभाजुलाई भेटे । केही बेरमा गोरे पनिआइपुगेको टेकराजको वयान छ । दुबईमाबसेको करिव १० दिनपछि उनलाई ‘नेपालफर्की’ भनेर एउटा ब्याग दिइयो, जसमा चारकिलो सुन थियो ।

  उनलाई शिवानी खरेललेदुबईको एयरपोर्टदेखि नेपालको एयरपोर्टसम्मआउँदा के गर्नु हुन्छ के गर्नु हुँदैन भनीसिकाइन् । उनी पनि सँगै आएकी थिइन्। त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा आएचेकजाँच गर्नुअघि नै टीजी भन्ने सानु बनलेत्यो ब्याग लिए । सोही दिन दिउँसो बेनुश्रेष्ठले फोन गरी आफूलाई ६० हजार दिएकोटेकराजको वयान छ । तीन दिनपछि उनीफेरि दुबई उठे । योपटक उनले पाँच किलोसुन ल्याएका थिए । सुनको ब्याग थमाउनेगोरे नै थिए । अघिल्लो पटक जस्तै त्रिभुवनअन्तर्रा्ष्ट्रिय विमानस्थलमा आएपछि सानुलेत्यो ब्याग लिए । ‘त्यसपछि कहिले सातकिलो, कहिले आठ किलो बोक्दै ल्याइदिनेगरेको थिए र मैले सबै भन्दा ठुलो परिमाण१६ किलोसम्म ल्याएको थिएँ’ टेकराजलेआप्mनो वयानमा भएका छन् ।यसबीचमा बेनु श्रेष्ठ र गोरेको पाट्नरसिप छुट्यो र उनी गोरेतिर लाग्यो र उनीविश्वासको पात्र बने ।

  टेकराजका अनुसार भोजे मामा भन्ने भोजराज भण्डारी, सुरेन्द्रगौतम, टुकबहादुर मगर, रुस्तम मियाँ, रोहितआचार्य, दावा शेर्पा, लाक्पा शेर्पा, कृष्ण बस्नेत,सनम शाक्य, मोहन काप्mले, कृष्ण भन्ने नरेन्द्रकार्की, भविन राई, सानु बन, एल.बि.मगर,तक्ले भन्ने पुण्यप्रसाद लामा तामाङ, खत्रीभन्ने, बालकृष्ण भन्ने, एमके अग्रवाल, चाचाजि भन्ने ब्यक्ती, संजय खरेल, शिबानी खरेल,समिर अधिकारी, संजय अधिकारी, शिवकुमारगुभाजु, चेतन भण्डारी, माधव घिमिरे सुनतस्करीमा सक्रिय थिए ।यसरी खुल्यो तस्करीको पोल ।टेकराजका अनुसार पछिल्लोपटक माघ९ गते उनी र रोहित आचार्यले दुबईबाटसाढे ३३ किलो सुन ल्याएका थिए । त्यसकोजिम्मा एयरपोर्टमा सानु वनले लिए । तर,साँझ भविन राईले सुन सम्बन्धित ठाउँमानपुगी बाटैबाट लुटिएको खबर दिए । उनलेभविन राई, लाक्पा शेर्पा, टुकबहादुर मगरलाईभेटेर भारतमा भएका गोरेलाई जानकारी गराए। लगत्तै २ वटा गाडीमा सुन खोज्न हिँडेकाउनीहरुले एयरपोर्टको कर्मचारी सानु वन,तक्ले र एलबी मगरलाई बोलाएर सोधपुछगर्न थाले । उनीहरुले अनामनगरबाट सुनलुटेको बताए ।एकपछि अर्कोलाई बोलाउन थाले । तर,एक सातापछि गोर भारतबाट आइपुगे ।अनामनगरबाट सुन लुटिएको दाबीमा गोरेलेविश्वास गरेनन् र भारतमा लगेर सोधपुछ गर्नेयोजना बनाए । सिन्धुलीको खनियाँखर्कमापुगेपछि मोहन काप्mलेले तक्ले, एलबीमगर, सानु वन, बालकृष्ण, खत्रीलाई एउटाकोठामा राखेर सोधपुछ गर्दा सबैले भुर्जुनभोटेले लगेको छ भन्ने निश्कर्ष निकाले ।

  तर, काठमाडौं आएर डेबिटलाई सोध्दापुष्टि हुन सकेन । सनम त्यहीबेला सालाकोबिहे छ भन्दै हिँडे । भोलिपल्ट २० किलोसुन प्रहरीले एयरपोर्टबाट समातेको हल्लाचलेपछि गोरेले सबैलाई सुरक्षित ठाउँमा जानभनेको टेकराजको वयान छ । गोरेको टिमलेसोधखोज गरिरहेकै बेला आयल निगमकोट्याङ्करले किचेर सानुको मृत्यु भयो ।मोहन काप्mले र सनम शाक्यले टिमसँगसल्लाह नगरी हिँडेका थिए । त्यसक्रममागोरेले सिलगुढीमा भेटेर आप्mनो समूहकाथुप्रैलाई कुटपिट गरे ।अन्तिममा मोहन काप्mले, सनम शाक्य,रुस्तम मियाँ, नरेन्द्र कार्कीमाथि शंकाबढेपछि गोरे टिम फागुन १३ गते दमकमारहेको कामक्ष होटलमा भेला भएका थिए। उनीहरुलाई गोरे आफैंले पाइपले पिटेकाथिए र करेन्ट लगाउने क्रममा सनमको मृत्युभएको टेकराजको वयानमा उल्लेख छ ।समितिले बरामद गरेको रिजष्ट्ररमा सुनल्याउने व्यक्तिको नाम, परिणाम, ल्याएकोव्यक्तिको नाम र भरियाको नाम समेतउल्लेख भएको फेला पारेको छ । उनीहरुलेसुन तस्करीका लागि तत्कालीन विमानस्थलप्रहरीका सबै तहमा सेटिङ मिलाएर सुनतस्करी गरेको भेटिएको छ ।प्रहरीलाई बुझाएको रकमको विस्तृतविवरणसहितको रजिष्टरमा तस्कर समूहलेकुन प्रहरी अधिकारीलाई कति रकम दिएकोउल्लेख गरिएको छ । सो विवरण अनुसारविभिन्न प्रहरी अधिकारीहरुले विभिन्नसमयमा २ करोड २० लाख ७७ हजाररुपैयाँ रकम बुझेको प्रमाण फेला परेकोहो । सो विवरणमा प्रहरी अधिकारीहरुलाईमामा भनेर सम्बोधन गरिएको छ ।

 उक्तविवरणमा उल्लेखित डिआइजी मामा भन्नेव्यक्ति तत्कालीन समयमा विमानस्थलकोसुरक्षा प्रमुखको रुपमा कार्यरत डिआइजीगोविन्दप्रसाद निरौला, यसैगरी एसएसपी मामाभन्ने मानिस एसएसपी श्यामबहादुर खत्री,एसपी मामा भन्ने व्यक्ति एसपी विकासराजखनाल, डिएसपी मामा भन्ने व्यक्ति डिएसपीसञ्जयबहादुर राउत र एसएसपी मामाकोड्राइभर भन्ने व्यक्ति प्रहरी जवान विष्णुबहादुरखड्का रहेको खुलासा भएको छ ।सो विवरणमा तत्कालिन प्रहरी नायबमहानिरीक्षक गोविन्दप्रसाद निरौला, प्रहरीवरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुरखत्री, प्रहरी उपरक्षिक विकासराज खनाल,प्रहरी नायव उपरीक्षक सञ्जय राउत, प्रहरीयुवा हुङ्कार ज्ञघजवान विष्णुबहादुर खड्का र प्रहरी हवल्दारअम्बरबहादुर थापा मगरले पैसा लिएकोअभिलेख भेटिएको छ । छ्नाबिनका क्रममाएसएसपी श्याम खत्रीले १७ पटक गरेर एककरोड १२ लाख ४२ हजार रुपैयाँ बुझेकोछानबिनका क्रममा खुलेको छ । त्यस्तै प्रहरीजवान विष्णुबहादुर खड्काले दुई पटकगरेर १९ लाख रुपैयाँ लिएका थिए ।

 पूर्वडिआइजी गोविन्द निरौलाले एक पटक आठलाख र अर्को पटक नौ लाख रुपैयाँ लिएकोप्रमाण फेला परेको छ ।प्राप्त विवरणमा एसपी विकासराजखनालले एक पटक चार लाख र अर्कोपटक एक लाख रुपैयाँ गरी कुल पाँच लाखलिएको देखिन्छ । त्यस्तै डिएसपी सञ्जयराउतले एक पटक तीन लाख र अर्कोपटक १२ लाख रुपैयाँ लिएको सो विवरणमाउल्लेख छ । रजिस्टर र डायरीमा लेखेरैउनीहरुलाई पैसा प्रमाण फेला परेपछिउनीहरु पक्राउ परेका थिए । पक्राउ परेकाएसएसपी दिवेश लोहनी र डिएसपी प्रजितकेसीको भने गिरोहसँग प्रत्यक्ष सम्बन्ध देखिनेगरि पैसा लिएको प्रमाण फेला नपरेको तरअनुसन्धानमा लापरबाही गरेको आधारमाउनीहरुविरुद्ध मुद्दा दायर गरिएको छ ।सुन तस्करको लागि नेपाली एयरर्पोटसुनौलो द्धारनेपालमा एउटै मात्र अन्तराष्टिय एयरपोर्टरहेको छ । तर यो एयरर्पोट सुन तस्करहरुको लागि सुनौलो द्धारा बनेको छ ।अहिलेसम्म नेपालमा सुन तस्करी सम्वन्धीजतिपनि ठुला घटनाहरु भए ति सबैमाएयरर्पोट नै जोडिनुले पनि तस्करको लागिनेपाली एयरर्पोट सुनौलो द्धार जस्तै भएकोदेखिन्छ ।

  तस्करीको ईतिहाँस कोट्याउँदा झण्डै३० वर्षअघि सुर्खेतबाट निर्वाचित तत्कालीनराष्ट्रिय पञ्चायतका सदस्य चन्द्रबहादुर बुढात्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा साढे२२ किलो सुनसहित पक्राउ परेका थिए। बुढाले चुनाव खर्चका निम्ति हङकङबाटसुन ल्याइएको बताएका थिए । भीआइपीकोनाममा अवैध धन्दा र तस्करी गर्नखोज्दा पञ्चायतका सदस्य नै पक्राउ परे ।विमानस्थलबाट ल्याइएको तस्करीको पहिलोसुनकाण्ड सायद यही थियो, जसमा नेपालप्रहरीलाई सफलता मिलेको थियो ।सो पश्चात बिसं २०४४ सालमातत्कालीन अधिराजकुमार धीरेन्द्रका अंगरक्षककर्णेल भरत गुरुङ र अवकाशप्राप्त प्रहरीमहानिरीक्षक डिबी लामा सुन तस्करीकोअभियोगमा पक्राउ परेका थिए । गुरुङलेबयानमा सुन तस्करीमा ठूलाबडाको संलग्नताभएको बताएका थिए । तर ती ठूलाबडाको थिए भनेर गुरुङले खुलासा गरेनन् ।यद्यपि उनको वाण राजपरिवारका सदस्यर राणा खानदानतिर तेस्रिएको थियो ।त्यतिबेलाको बयानमा गुरुङले भनेका थिए,‘भिआइपी र भरियामार्फत् एक क्वीन्टलसुन भित्राएको छु ।

  तर नेपालका हुने सुनतस्करीमा नेपाली नागरिकको मात्रै संलग्नताछैन । यसमा विदेशी नागरिकहरु पनिसंलग्न रहेको तथ्यांक छ । २०५४ सालमाकोरियन नागरिक जो कुन ह्वा र युन सोङतस्करीको एक सय किलो सुनसहित पक्राउपरेका थिए । २०५४ मंसिर २९ गते त्रिभुवनअन्तर्रा्ष्ट्रिय विमानस्थल हुँदै काठमाडौंछिराउन खोजिएको ठूलो परिमाणको सुनलेत्यतिबेला निकै नै सनसनी मच्चाएको थियो। १६ महिना पहिले पनि त्रिभुवन अन्तर्रा्ष्ट्रियविमानस्थलबाट ३३ किलो सुन बरामद भयो। २०७३ साल पुस २१ गते नेपाल प्रहरीकोकेन्द्रीय अनुसन्धान ब्युरोले विमानस्थलबाटबाहिर निस्कने गोल्डेन गेटबाट बाहिरल्याउँदै गरेको सुन बरामद गर्न सफल भयो। एयर अरेबियाको विमानबाट काठमाडौँल्याइएको सुन विमानस्थलको भन्सार पासगरेर सुरक्षित स्थानतर्फ लगिँदै थियो ।

  २०५४पछि ठूलो मात्रामा सुन बरामद गरिएको योनयाँ घटना थियो ।सुन आयातको लागि के छ कानुनी व्यवस्था ?सुनको आयात गर्न कुनै व्यक्ति वा संस्थालेपाउँदैन, यसमा राज्यले प्रत्यक्ष निगरानी गर्छर खरिद तथा विक्री गर्छ । सरकारले नेपालराष्ट्र बैंकलाई सुन ल्याउने अनुमति दिन्छ ।राष्ट्र बैंकले पालैपालो विभिन्न बैंकलाई सुनल्याएर बेच्ने अनुमति दिन्छ र २३ हजार सुनव्यवसायीले दैनिक २० किलोग्रामका दरलेसुन पाउँछन् ।यद्यपि नेपाली सुन बजारमा दैनिक सरदर४० किलो सुन माग रहेको नेपाल सुनचाँदीव्यवसायी महासंघले दाबी गर्ने गरेको छ ।सरकारले २०७३ सालको असार मसान्तसम्मप्रतिदिन १५ किलो सुन दिने गरेको थियो ।तर, १५ किलो सुनले नपुगेको भन्दै विरोधभएपछि सरकारले २०७३ को साउनदेखिदैनिक २० किलो सुन दिन थालेको छ ।तर सुन व्यवसायीहरु भने २० किलो सुनलेपनि नपुग्ने र विवाह तथा अन्य चाडबाडमादैनिक ५० किलोसम्म सुनको माग भएकोभन्दै आपूर्ति बढाउन माग गरिरहेको छन् ।किन हुन्छ, सुन तस्करी ?राष्ट्र बैंकको कोटाअनुसार वाणिज्यबैंकहरुले संयुक्त अरब इमिरेट्स् अर्थात्युएईको दुबई शहरबाट सुन खरिद गर्छन्। छिमेकी देश चीनमा भन्दा पनि दुबईमासुन सस्तो पाइन्छ त्यहीकारण पनि नेपालीबजारमा अरेबियन मुलकहरुबाट सुन ल्याउनेगरिएको हो ।

  नेपाल सरकारको नीतिअनुसारहवाई मार्गबाट मात्रै सुन आयात गर्न पाइन्छ। र, सरकारको नीतिअनुसार सुनको मूल्यजति भए पनि अहिले प्रतिकिलो चार लाख२० हजार रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ ।अर्थात् प्रति १० ग्राममा चार हजार दुई सयरुपैयाँ राजश्व दाखिला गर्नुपर्छ । यहीकारणपनि एक केजी सुन गैरकानुनीरुपमा नेपालल्याएर बिक्री गर्दा सात देखि १० लाखरुपैयाँसम्म नाफा हुने गरेको छ । यहीनाफाको लागि पनि नेपालका सुनतस्करीकाघटना बढेका हुन । तस्करहरुले शक्तिकेन्द्रलाई हातमा लिएर बर्षोदेखि सुनतस्करीको साम्राज्य चलाई रहेकाछन ।कहाँबाट आउँछ तस्करीको सुन ? केभन्छन व्यवसायीहरु ?कारवाही र अनुसन्धानको लागि सिंगोराज्य नै लागेको पछिल्लो पटक बरामद३३ किलो सुनबाहेक प्रहरीले बरामद गरेकोअधिकांश सुन छिमेकी देश चीनबाट ल्याइएकोहो । नेपाल र चीनमा सुनको मूल्य अन्तरहेर्ने हो भने चीनमा नेपालमा भन्दा प्रतिकिलो५ लाख ८ हजार ५ सय ४ रुपैयाँ सस्तो छ। चीनबाट तस्करी गरेर सुन नेपाल ल्याउँदासरकारलाई भन्सार तिर्नुपर्दैन । तस्करलाईएक किलोमै साँढे पाँच लाख रुपैयाँभन्दाबढी नाफा हुन्छ । तस्करीको सुन भएकैकारण तस्करले सुन व्यवसायीलाई केहीसस्तोमा दिए पनि मूल्यमा त्यतिधेरै फरकपर्दैन । तर, तस्करलाई भने यसबाट मनग्यआम्दानी हुन्छ ।नेपाल सुन तस्करीको बाटो र ट्राञ्जिटप्वाइन्ट भए पनि सबै सुन नेपालमै खपतज्ञद्ध युवा हुङ्कारहुँदैन । सुन भारतमा पनि जान्छ ।

 तर, प्रमुखमाग नेपालमै रहेको व्यवसायीको भनाई छ। सरकारले पर्याप्त सुन नदिँदा व्यवसायीलेतस्करसँग सुन किन्न बाध्य भएकोसुनचाँदी व्यवसायीको भनाइ छ । नेपालसुनचाँदी व्यवसायी महासंघका निवर्तमानअध्यक्ष मणिरत्न शाक्य तस्करी सुन किनेरव्यवसायीले दैनिकी चलाएको स्वीकार गर्छन्। बैंकले दिने सुन पर्याप्त नभएकाले बाध्यभएर केही साथीहरुले तस्करीको सुन प्रयोगपनि गरेका हेलान् । किनभने बैंकले दिनेसुन त ठूला व्यवसायीमध्ये २० देखि २५प्रतिशतले मात्रै पाउँछन् । सानाले ठूलोपरिमाणमा सुन खरिद गर्न नसक्ने भएकालेसाना व्यवसायीले बाध्य भएर तस्करीको सुनकिन्ने गरेको शाक्यको भनाई छ । सुनतस्करीको मुख्य कारण अभाव नै भएकोशाक्य बताउँछन् । माग र आपूर्तिको सन्तुलननमिल्दा यस्तो चलिरहने शाक्यको भनाई छ। उनी भन्छन, ‘जबसम्म सरकारले पर्याप्तसुन दिँदैन, तस्करी रोकिने सम्भावना छैन ।’नेपालमा सुनको अवैध तस्करीफस्टाइरहेको छ । रातारात करोडौँ कमाउनेतीब्र आकांक्षा र सरकारले चाहेजति सुनआपूर्ति नगर्दा सुनमा कालोबजारी र तस्करीबढिरहेको छ । हालसालै दुबईबाट प्mलाईदुबई एअरलाइन्स हुँदै काठमाडौं भित्रिएको३३ किलो सुन गायब भएपछि यतिबेला ३जनाले ज्यान गुमाउनुपरेको छ भने १९जना प्रहरीको हिरासतमा छन् ।

 १६ करोड७४ लाखको सुन गायब भएपछि तस्करलेएक जनालाई यातना दिएर मारेको थियो ।घटनामा संलग्न २ जनाले आत्महत्या गरेकाछन् र तस्करीमा संलग्नको खोजी अझै तीब्रपारिएको छ । बेलाबेलामा सुन तस्करीमासंलग्न भरिया पक्राउ परेपनि मालिक भनेगुमनाम मात्रै होइन सुरक्षित पनि छन् ।सुन तस्करीको लागि किन थाई एयरवेज नै ?नेपालमा हुने ठुलो परिमाणको सुनतस्करीमा थाई एयरवेजको नै प्रयोग हुनेगरेको छ । नेपालमा तस्करी हुने अधिकांससुन चीनबाट हुने हुंदा पनि त्यस्तो सुनल्याउको लागि थाई एयरवेजको प्रयोग बढीहुने गरेको हो ।अनुसन्धानका क्रममा थाई एयरलाईन्सकाकर्मचारी हेमन्त गौतमले ९० देखि सयपटकसम्म सुन ओसारपसार भएको बयानदिएका छन् । थाईकै अर्का कर्मचारीसम्बीरप्रसाद तोलाङ्गेले हप्तामा दुई पटकसुन तस्करी हुने गरेको र प्रत्येक पटक ६०हजार रुपैयाँका दरले आफुले पाउँदै आएकोबताएका छन् ।उनले विमानस्थलमा आत्महत्या गरिएकाभनिएका सानु बनले नै आफुलाई सुन पासगराएबापत रकम दिँदै आएको खुलाएका छन्। अर्का अभियुक्त कपिलराज पुरीले गोरेलेभने अनुसार सुन भुजुङ गुरुङलाई दिनेर गुरुङले त्यो बापत पैसा दिने गरेकोउल्लेख गरेका छन्। उनले भुजुङले ३३किलो सुन लुटेको आरोप लगाएका छन् ।

  थाई एयरलाइन्सका लोडर बालकृष्ण श्रेष्ठले५० देखि ६० पटक भएका सुन तस्करीमाआफुले सघाएको स्वीकारेका छन् । उनलेएक पटक सुन पास गराएबापत ३७ हजाररुपैयाँ पाउँदै आएको बताएका छन् । थाईएयरलाइन्सकै अर्का कर्मचारी दोराम खत्रीकोबयान रोचक छ । उनले जहाजको शौचालयभित्र कम्बोडले बेरिएको सुन पास गराउँदैआएको र त्यो सुन भुजुङको घरमा र्पुयाएकोकुरा बयानमा उल्लेख गरेका छन् । सुनभुजुङको घरमा र्पुयाइदिए बापत ५० हजारदेखि दुई लाख ५० हजारसम्म पाउँदै आएकोस्वीकारेका छन् । थाई एयरकै पुण्ड लामालेथाई एयरको प्mलाईट नम्बर टिजी ३१९ माकम्तिमा महिनामा ८ देखि १० पटक सुनतस्करी हुने गरेको बयान दिएका छन् ।अधिकांश सुन सिंगापुर र दुबईबाट आउनेगरेको खुलासा लामाले गरेका छन् । थाईएयरका टेक्निसियन गोपाल कुमार श्रेष्ठलेबयानमा भुजुङ गुरुङलाई १२ पोका (१२किलो सुन र्पुयाइदिएबापत ११ लाख ५५हजार रुपैंया दिएको खुलाएका छन् ।भुजुङका भान्जा फाल्दुङमार्फत बानेश्वर,थापागाउँमा रहेको गोरेको डेरामा श्रेष्ठले २०देखि २५ पटक सुन र्पुयाएको स्वीकारेका छन्। विमानस्थलकै कर्मचारी राजु महर्जनले सुनतस्करीलाई सघाएबापत ८० हजार देखि दुईलाखसम्म पटकपटक गरी गोरेमार्फत रकमबुझेको स्वीकारेका छन् । गृहका सहसचिवईश्वरी पौडेल संयोजकत्वको समितिले गरेकोअनुसन्धानका क्रममा नेपालमा वि.सं. २०४०सालदेखि नै सुन तस्करी भइरहेको खुलेको छ ।समितिले त्रिभुवन विमानस्थलबाटअहिलेसम्म १७ अर्ब ए करोड ८० लाख ७१हजार ४ सय ३१ रुपैयाँको ३ हजार सात सय९९ किलो सुन अवैधरुपमा भित्रिएको तथ्यपत्ता लगाएको हो । समितिको अहिलेसम्मकोअनुसन्धानमा विभिन्न एयरलाइन्सकाकर्मचारीदेखि नेपाल प्रहरी डीआईजीसम्मयो तस्करीको जालोमा मुछिएको खुलेको छ। विवरण अनुसार सुन तस्करीमा नेपालप्रहरीकै सिपाहीँदेखि वरिष्ठ अधिकृतसम्मभरिया बनेको तथ्य पनि पत्ता लागेको छ ।अभियोग पत्रअनुसार पाँच वर्षमा तीनहजार सात सय ९९ किलो ५ पाँच सय५९ ग्राम (नेपाली मूल्य १७ अर्ब एक करोड८० लाख ७१ हजार चार सय ३१ रुपैंयाबराबरको सुन तस्करीका लागि विमानस्थलप्रयोग भएको छ ।

  जसमा गोरेको नेतृत्वमाप्रहरीका पूर्वडीआईजी गोविन्द निरौला,एसएसपी श्याम खत्री, एसपी विकासखनाल, डिएसपी सञ्जय राउत, प्रहरीजवान विष्णुबहादुर खड्का, होटल व्यवसायीभुजुङ गुरुङ, टेकराज मल्ल, मोहन काप्mले,मोहम्मद उस्तम मियाँ, लाक्पा शेर्पा, छिरिङवाङ्गेल घले, कपिलराज पुरी लगायत ६०जनाले तस्करी सफल बनाएका थिए । गोरेलेसुन पास गराउन प्रहरी अधिकारीहरुलाईदुई करोड २० लाख ७७ हजार बाँडेको तथ्यफेलापरेको छ । गोरेले हिसाब गरेको रेकर्डफाईलमा हाल थुनामा रहेका पूर्व डीआइजीनिरौलालाई १७ लाख, एसएसपी खत्रीलाईएक करोड १२ लाख ९२ हजार, एसपीखनाललाई पाँच लाख, डिएसपी राउतलाई१५ लाख, जवान खड्कालाई १९ लाख रअन्य प्रहरी कर्मचारीलाई ६४ लाख ७० हजारबाँडेको उल्लेख छ ।

 

  чоколате косметикакупить раколовки в краснодареwithoutbudgeting web appst.petersburg russia weathertravelling through russia