संघीय प्रहरी इकाई काभ्रेका प्रमुख जोशीलाई मातृशोक

0
13

काठमाडौ, जेठ ८
नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई मातृशोक परेको छ । हाल संघीय प्रहरी इकाई काभ्रेका प्रमुख जिम्वेवारी सम्हालेका एसएसपी जोशीकी ममतामयी आमा रेवतीदेवी जोशीको ७३ औं बर्षको उमेरमा यही जेठ छ गते मंगलबार निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
स्वर्गीय जोशीका दुुई छोरा रहेकाछन । सो मध्ये जेठा छोरा उमेशराज जोशी नेपाल प्रहरीमा कार्यरत रहेकाछन भने कान्छा छोरा डा पुष्पराज जोशी रहेकाछन ।