पशु कल्याण संघ नेपालका संस्थापक सदस्य दाहालको निधन

0
57

साउन १२, काठमाडौं । Nepal Animal welfare and Research Center (NAWRC) का संस्थापक अध्यक्ष तथा पशु कल्याण संघ नेपालका संस्थापक सदस्य गीता प्रसाद दाहालको निधन भएको छ ।

पेटको समस्याबाट पिडित दाहालको उपचारको क्रममा शनिबार दिउसो १ः२० बजे धुलिखेल अस्पतालमा निधन भएको पारिवार स्रोतले जनाएको छ ।

विगत लामो समय देखि पशु अधिकार क्षेत्रमा निकै राम्रा राम्रा कार्य गर्दै आउनुभएको थियो दाहाल । स्व. दाहालले समुदायक कुकुरहरुको बन्ध्याकरण, एण्टी रेविज भ्याक्सिन, बलि प्रथा, वाइल लाइफ काम्पिट जस्ता महत्वपूर्ण विषयमा महत्वपूर्ण योग्दान पु¥याउनुभएको थियो ।

पशु कल्याण संघ नेपाल गठनमा उहाँको अतुलनिय योग्दान रहेको थियो । दाहाल एक मिलनसार, कर्मशील, सहयोगी भावनाका ब्यक्ति रहेका पशु कल्याण संघ नेपालका एक पदाधिकारीले बताउनुभयो । दाहालका एक तीन महिने छोरा रहेका छन् ।одноклассники зеркало сайта бесплатноинерционнаякак продвинуть сайт в поисковикесообщения на телефонsiveriaамазон доставка в украину